सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

प्रदेशबाट

खाडागाउँका अग्निपीडितका घर प्रदेश सकारले बनाइदिने : मुख्यमन्त्री शाही

कालीकोट, १४ पुस  : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटको, पलाता गाउँपालिका खाडागाउँका अग्निपीडितको घर प्रदेश सरकारले बनाइदिने बताउनुभएकोे छ ।

 

नेपाल कम्युनिष्ट
पूरा पढ्नुहोस्

महेन्द्रनगरका मापदण्ड विपरीत बनेको अवैध संरचना भत्काउन आग्रह

भीमदत्तनगर, १२ पुस  कञ्चनपुरको भीमदत्तनगरस्थित महेन्द्रनगर नगर विकास समितिको जग्गामा मापदण्ड विपरीत अवैध रुपमा बनिरहेका घर भत्काउन स्थानीय प्रशासनले सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

 

नगरको
पूरा पढ्नुहोस्

मन्थलीबाट ६७ किलो सडेको मासु बरामद्

मन्थली, १० पुस  रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालित मासु पसलबाट बिक्रीका लागि राखिएको ६७ किलो सडेको मासु बरामद् गरिएको छ ।

 

जिल्ला प्रशासन कार्यालयको टोलीले बजार अनुगमनका क्रममा विभिन्न मासु
पूरा पढ्नुहोस्

ससुराको हत्या, बुहारी प्रहरी नियन्त्रणमा

बैतडी, १० पुस  अपरिचित व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उहाँकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ ।

 

प्रहरीले घटनापछि घाइते
पूरा पढ्नुहोस्

अनुमति नलिई ‘ड्रोन क्यामरा’ उडाउने पक्राउ

ललितपुर, ९ पुस  महानगरीय प्रहरी परीसरले अनुमति नलिई ‘ड्रोन क्यामरा’ उडाउने तीन जनालाई पक्राउ गरेर थप कारवाहीका लागि नागरिक उडयन प्राधिकरणमा पठाएको छ ।

 

महानगरीय प्रहरी प्रभाग लगनखेलले दिउँसो
पूरा पढ्नुहोस्

आगलागीमा तीन करोडको क्षति

गाईघाट, ९ पुस  उदयपुर जिल्लाको कटारी नगरपालिका– ८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीको एउटा ट्र्याङ्करमा आगलागी हुँदा एक ट्र्याङ्कर र एक स्काभेटर जलेर नष्ट भई रु तीन करोड मूल्यको क्षति
पूरा पढ्नुहोस्

शोकमा एकदिन तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालय बन्द

लमही, ७ पुस तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनाप्रति दुःख ब्यक्त गर्दै उपमहानगरपालिका भित्रका बिद्यालय एक दिन बन्द गरिने भएका छन् ।

 

तुलसीपुर–सल्यान सडकखण्ड अन्तर्गत शिक्षक र
पूरा पढ्नुहोस्

क्रिश्चियन धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै

काभ्रेपलाञ्चोक, ७ पुस  काभ्रेपलाञ्चोकमा पछिल्लो समय धर्म प्रचारमा बालबालिकाकोे प्रयोग बढ्दै गएको पाइएको छ । विद्यालय उमेरका बालबालिकालाई बनेपा नपा–८ स्थित बेतानी चर्चले क्रिश्चियन धर्मको प्रचारमा
पूरा पढ्नुहोस्

त्रिशूलीमा हामफालेका युवाको विषयलाइ लिएर स्थानीयवासी र प्रहरीबीच दोहोरो झडप

विदुर, ४ पुस नुवाकोटको किस्पाङ गाउँपालिका–५ शान्तिबजारमा रहेको जलविद्युत् आयोेजनाको निर्माण सामग्री चोर्दै गरेका एक अभियुक्त त्रिशूली नदीमा फाल्हालेका छन् ।

 

नुवाकोट र रसुवाको सिमाना मैलुङ
पूरा पढ्नुहोस्

मेलम्ची खानेपानी आयोजनाका समस्या संयतापूर्वक समाधान गरिँदै

काठमाडौँ, ३ पुस  सरकारले मेलम्ची खानेपानी आयोजनासँग जोडिएका पछिल्ला गतिविधिलाई संयमतापूर्वक समाधान गर्न प्रयत्नशील रहेको जनाएको छ ।

 

खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजनाको निर्धारित
पूरा पढ्नुहोस्