चितवन, चितवन जिल्ला अदालतमा चालु आवको छ महीनामा दर्ता भएकामध्ये एकतिहाइभन्दा बढी मुद्दा सम्बन्धबिच्छेदका छन् ।
चालु आवको छ महीनामा परेका एक हजार ४३८मुद्दामध्ये ५०६ सम्बन्धबिच्छेदका छन् ।
पूरा पढ्नुहोस्
घोराही, दाङको घोराहीमा रहेको कारागारको क्षमता ५० जनाको भए पनि त्यहाँ अहिले २७४ कैदीबन्दी छन् । कारागारका सूचना अधिकृत योगेन्द्र रिजालका अनुसार हाल कारगारमा सजाय तोकिएका १६६ र सजाय नतोकिएका १०८ कैदीबन्दी
पूरा पढ्नुहोस्
परासी, पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित धनेवा खोलामा निर्माणाधीन पुल ६ वर्ष बित्दा पनि बन्न सकेको छैन ।
सरावलको वडा नं ६ र ७ जोड्ने उक्त पुल समयमै नबन्दा स्थानीयवासीलाई सास्ती भएको छ ।
पूरा पढ्नुहोस्
इलाम, गत पुस २७ गते देखि आवरण अनशनमा रहनुभएका विजय थापाको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आज अस्पताल भर्ना गरिएको छ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित चिकित्सा शिक्षा विधेयकलाई
पूरा पढ्नुहोस्
तुलसीपुर, तुलसीपुर उपमहानगरपालिकालाई आजदेखि प्लाष्टिक झोलामुक्त उपमहानगर घोषणा गरिएको छ ।
उपमहानगरलाई वातावरणमैत्री नगर बनाउन यस्तो घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो
पूरा पढ्नुहोस्
रुकुमपश्चिम, नेपाली काँग्रेसका नेता डा.रामशरण महतले वाइडबडी जहाज खरीदमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दोषि भएमा कारबाहि हुनुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य
पूरा पढ्नुहोस्
काठमाडौं, प्रदेश २ मा मन्त्रीले सचिवमाथि कुटपिट गरेको विषयमा प्रदेश सरकारले छानबिन समिति बनाएको छ ।
आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका
पूरा पढ्नुहोस्
हुम्ला, शनिबारदेखि हिमपात हुँदा यहाँ हवाईसेवा ठप्प भएको छ ।
लगातार हिउँ परेपछि उडान अवरुद्ध छ । हिमपातपछि जिल्लाका बासिन्दाको जनजीवन कष्टकर बनेको छ । शनिबार साँझदेखि लगातार हिँउ परिरहेको
पूरा पढ्नुहोस्
रत्ननगर, उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।
पक्राउ परेका उक्त
पूरा पढ्नुहोस्
धादिङ , धादिङको गजुरीबाट चार किलो सुनसहित तीनजना पक्राउ परेका छन् ।
बिहीबार राति पौने १० बजेतिर गजुरी गाउँपालिका–१, सिद्धेश्वरी मन्दिर अगाडिबाट दुईवटा मोटरसाइकलमा आएका उनीहरुलाई चार किलो
पूरा पढ्नुहोस्
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ