सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

प्रदेशबाट

अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट

दमौली, ३ पुस दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।

 

केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २०
पूरा पढ्नुहोस्

समायोजनमा विभेद गरेको भन्दै स्थानीय तहका कर्मचारीद्धारा कामकाज ठप्प

काठमाडौँ, २ पुस  स्थानीय तहका कर्मचारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजन गर्दा विभेद गरिएको भन्दै देशभरका स्थानीय तहको कामकाज ठप्प पारेका छन् ।

 

कर्मचारी समायोजन गर्दा
पूरा पढ्नुहोस्

सिन्धुपाल्चोकको दुर्गम गाउँमा टेलिकम टावर सञ्चालनमा

मेलम्ची, २  सिन्धुपाल्चोकको दुर्गम क्षेत्र पाँचपोखरी थाङ्पालगाउँपालिकामा नेपाल टेलिकमका दुई टावर सञ्चालनमा आएका छन् ।

 

आजदेखि पाँचपोखरी थाङ्पाल–१ जतन र वडा नं ३ भोताङमा नेपाल टेलिकमको टावर
पूरा पढ्नुहोस्

अठार दिनदेखि बेपत्ता लक्षिराम मृत फेला

बैतडी, २ पुस १८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् ।

 

गत मङ्सिर १२ गते घरबाटै बेपत्ता भएका लावड घर नजिकैको इरानखोला भन्ने
पूरा पढ्नुहोस्

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवन, २ पुस  नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

 

काठमाडौँबाट भारतको चेन्नाइतर्फ जान आउँदै गरेको पिएन८८ए २३१६ नंको ट्रकले ठक्कर दिँदा
पूरा पढ्नुहोस्

सुत्केरीको हेलिकप्टरबाट उद्धार

बाजुरा, १ पुस  खप्तड छेडेदह गाउँपालिका– १ काँडाबाट सुत्केरीको आज हेलिकप्टरमा उद्धार गरिएको छ ।

 

काँडा स्वास्थ्य चौकीमा चार दिनदेखि सुत्केरी हुन नसकेकी १९ वर्षीया रामकला नेपालीलाई हेलिकप्टरमा
पूरा पढ्नुहोस्

आगलागीमा ६ घर नष्ट, १० लाख बराबरको क्षति

लहान, १ पुस गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान
पूरा पढ्नुहोस्

ए डिभिजन लिग : थ्री स्टार विजयी

काठमाडौँ, २९ मङ्सिर  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको खेलमा थ्री स्टार क्लब विजयी भएको छ । हल्चोकस्थित शसस्त्र प्रहरीको खेलमैदानमा भएको खेलमा मछिन्द्र क्लबलाई १–० गोलले पराजित गर्दै
पूरा पढ्नुहोस्

हिमपात कारण डोटीको जनजीवन प्रभावित

डोटी, २९ मङ्सिर केही दिनयता देखिको मौसममा आएको परिवर्तनका कारण डोटीका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ । हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित
पूरा पढ्नुहोस्

छुरा प्रहार गरी बाबुको हत्या

उर्लाबारी, २८ मङ्सिर  मोरङको विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा एक युवकले छुरा प्रहार गरी बाबुको हत्या गरेका छन् । छुरा प्रहारबाट ५० वर्षीय शशी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको
पूरा पढ्नुहोस्