सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १४ बैशाख २०८३ / Monday, 27 April 2026

प्रदेशबाट

 हुम्लामा हिमपातः जनजीवन कष्टकर    

हुम्ला, ७ माघ।हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।     
     
 

हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको
पूरा पढ्नुहोस्

आजबाट घर बाहिर निस्कँदा अनिवार्य खोपकार्ड

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारबाट घर बाहिर निस्किँदा कोरोनाभाइरसविरुद्ध लगाएको खोपकार्ड बोक्नुपर्ने भएको छ । काठमाडौं उपत्यका तीनवटै प्रमुख जिल्ला अधिकारीहरूले बिहीबार जारी गरेको आदेशमा
पूरा पढ्नुहोस्

लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व फेर्ने कसरत, कांग्रेसले थाल्याे आन्तरिक गृहकार्य

बुटवल । लुम्बिनी प्रदेशका सरकारको नेतृत्व फर्नेगरी कांग्रेसले आन्तरिक गृहकार्य थालेको छ । माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बन्ने बेला गठबन्धन दलबीच कांग्रेस र माओवादीले आठ-आठ महिना सरकारको
पूरा पढ्नुहोस्

आज मध्यरातिबाट सवारीसाधनमा जोर विजोर प्रणाली 

काठमाडौं, ७ माघ । काठमाडौं उपत्यकाभित्र शुक्रबार मध्यराति १२ बजेदेखि सवारीसाधनमा जोर विजोर प्रणाली लागु गरिएको छ । कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले जारी गरेको
पूरा पढ्नुहोस्

बन्दीपुर केबलकारमा रु दुई अर्ब ६० करोड लगानी    

 दमौली, ६ माघ।तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ ।     
     

 

होटल र केबलकारको स्तरोन्नति गरिएपछि लगानी बढेको हो । बन्दीपुर केबलकार
पूरा पढ्नुहोस्

मधेश प्रदेश : राष्ट्रिय सभा निर्वाचनमा एमाले र लोसपाको गठबन्धन

जनकपुरधाम, ६ माघ।मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच गठबन्धन बनेको छ ।

 

एमfले मधेश प्रदेश कमिटी अध्यक्ष राम औतार यादव र लोसपा मधेश प्रदेश
पूरा पढ्नुहोस्

अछाममा थप सात हजार ४०७ जना मतदाता थपिए

पुस, ५ अछाम।अछाममा थप सात हजार ४०७ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयको साउनदेखि पुस मसान्तसम्म गरिएको नामावली संकलन कार्यक्रम अन्तर्गत उक्त संख्यामा मतदाता थपिएका हुन् ।  अब पुस
पूरा पढ्नुहोस्

प्रदेशको नाम मधेस राखेको विरोधमा जनकपुरमा पुत्ला दहन 

जनकपुरधाम, ४ माघ .प्रदेश २ को नाम मधेस राखिएकाे विराेधमा प्रदर्शन जनकपुरधाममा प्रदर्शन भएकाे छ । २२ जिल्लामा फैलिएकाे मधेसलाई आठ जिल्लामा सीमित गरेको भन्दै युवाहरूले जनकपुरको जानकी चोकमा प्रदेश
पूरा पढ्नुहोस्

प्रदेश २ को स्थायी राजधानी जनकपुर कायम

काठमाडौं, ३ माघ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । 

 

प्रदेश २ प्रदेशसभामा प्रदेशको राजधानी जनकपुर प्रस्तावमाथि भएको गोप्य मतदानका क्रममा उपस्थित कुल ९९ सांसदमध्ये ७८
पूरा पढ्नुहोस्

चिया कारखानामा आगलागी

इलाम, २ माघ।इलामको सूर्योदय नगरपालिका-४ मा रहेको अन्तुभ्याली चिया उद्योगमा आगलागी भएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । 

 

आगलागीका कारण चिया प्रशोधन
पूरा पढ्नुहोस्