सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

प्रदेशबाट

प्रदेश नं २ को प्रदेशसभा बैठक बस्दै , प्रदेशको नामाकरण र राजधानीका प्रस्तावमा छलफल हुने

जनकपुर, २ माघ।प्रदेश नं २ को प्रदेशसभाको आजको बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले आफ्नो प्रतिवेदन पेस गर्ने भएको छ । प्रदेशसभा सचिवालयलका अनुसार बैठक आज बिहान
पूरा पढ्नुहोस्

भरतपुर अस्पतालले भन्यो, ‘कोभिड संक्रमणको उच्च प्रकोप, सामान्य प्रकृतिका विरामी नआउनू’

चितवन, १ माघ.चितवनको केन्द्रीय स्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले कोभिड–१९ संक्रमणको उच्च प्रकोप देखिएको बताएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति
पूरा पढ्नुहोस्

माघे संक्रान्तिलाई जंगलमा वन तरुल खोज्नेकाे भिड  

खोटाङ, ३० पुस।माघे संक्रान्तिका लागि खोटाङका स्थानीयवासी जंगलमा वन तरुल खाेज्न व्यस्त छन् । वन तरुल निकाल्न कुटो, कोदालो र झम्पालसहित स्थानीयकाे भिड नजिकका जंगलमा बढेकाे छ ।

 

माघे संक्रान्तिमा
पूरा पढ्नुहोस्

एमाले कालीकोट अध्यक्षमा पाण्डे विजयी

सुर्खेत, ३० पुस।एमाले कालीकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रमेशकुमार शाहीलाई ३६ मतले पराजित गर्दै पाण्डे विजयी भएका हुन् । 

 

नवौं जिल्ला अधिवेशनकाे
पूरा पढ्नुहोस्

गुल्मी कांग्रेसकाे ‘सवल वडा सक्षम टोल’ अभियान

गुल्मी, २९ पुस।नेपाली कांग्रेस गुल्मी गाउँ केन्द्रित अभियानमा जुटेको छ । सभापति खिलध्वज पन्थी नेतृत्वको कांग्रेसले नयाँ सोच, पद्धति र कार्यसम्पादनमा जोड दिएको छ ।  

 

अभियानअन्तर्गत  पहिलो
पूरा पढ्नुहोस्

पाँच दिनभित्र होल्डिङ सेन्टर बनाइसक्न मुख्यमन्त्री राईको निर्देशन 

विराटनगर, २९ पुस।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाँच दिनभित्र होल्डिङ सेन्टर तयार गर्न निर्देशन दिएका छन् । विराटनगर जुटमिल परिसरको खाली जमिनमा निर्माण भइरहेको होल्डिङ सेन्टरकाे ७५ प्रतिशत
पूरा पढ्नुहोस्

गृह मन्त्रालयद्वारा बिहीबारबाट सिंहदरबार प्रवेशमा कडाइ

काठमाडौं, २९ पुस । गृह मन्त्रालयले बिहीबारबाट सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । मन्त्रालयले ओमिक्रोन भेरियन्टको जोखिमलाई हेरेर सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास
पूरा पढ्नुहोस्

महोत्तरीका शिक्षण संस्था धमाधम बन्द हुन थाले

महोत्तरी, २८ पुस।संघीय सरकारले शिक्षण संस्था बन्द गर्न निर्देशन दिएसँगै महोत्तरीका सामुदायिक तथा सरकारी विध्यालय धमाधम बन्द हुन थालेका छन् । कतिपय क्याम्पसमा सिक्षकलाई नै कोरोना पोजेटिभ देखिएपछि
पूरा पढ्नुहोस्

एमाले कास्कीमा तोडियो खगराजको एकाधिकार, गुरुङ बने अध्यक्ष

पोखरा, २८ पुस । सानो सानो संगठनमा पनि आफ्नो प्रभाव खोज्ने केन्द्रीय सदस्य खगराज अधिकारी अन्ततः आफ्नै जिल्लाको राजनीतिमा पछि परेका छन् । एमाले जिल्ला कमिटीको निर्वाचनमा अधिकारीले खडा गरेका प्रमुख पदहरु
पूरा पढ्नुहोस्

माघी पर्वमा तीन दिन सार्वजनिक बिदा

धनगढी, २७ पुस।कैलालीको कैलालरी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 

माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले
पूरा पढ्नुहोस्