सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १३ बैशाख २०८३ / Sunday, 26 April 2026

प्रदेशबाट

झापामा खाना पकाउने ग्यास विस्फाेट हुँदा एकको मृत्यु, १२ घाइते

झापा, २२ पुस।झापाको मेचीनगर-७ मा भएको आगोलागीमा परी एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

 

बुधबार राति केशव पाठकको घरमा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा खाना पकाउने ग्यास
पूरा पढ्नुहोस्

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा कांग्रेसका गोपाल बस्नेत र नेकपा एसका हेमराज राईको उम्मेदवारी

विराटनगर, २० पुस।राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा जसपाबाट हेमराज राई, नेकपा एसबाट जयन्ती राई र कांग्रेसबाट गोपाल बस्नेतले उम्मेदवारी दिएका छन् ।

 

राष्ट्रिय सभाका १९ जना निर्वाचित
पूरा पढ्नुहोस्

राष्ट्रिय सभा निर्वाचन : प्रदेश १ मा एमालेबाट बराल, भण्डारी र शेर्पाको मनोनय 

विराटनगर, २० पुस।राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ मा एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी, सोनाम ग्यालजेन शेर्पाले मनोनयन दर्ता गरेका छन् । उनीहरूले मंगलबार बिहान राष्ट्रिय सभा निर्वाचनका लागि
पूरा पढ्नुहोस्

डोल्पामा टेलिफोन सेवा लिन १२ घण्टा पर्खनुपर्ने

जाजरकोट , १९ पुस।मध्य डोल्पाका सर्वसाधारणले फोन सेवा पाउन प्रत्येक दिन १२ घण्टा पर्खनुपर्ने बाध्यता छ । ठूलीभेरी नगरपालिका त्रिपुरासुन्दरी नगरपालिका भित्र कभरेज रहने गरी सञ्चालनमा रहेको ठूलीभेरी
पूरा पढ्नुहोस्

अछामका स्थानीय तहमा भूमिहीनको तथ्यांक संकलन सुरु

अछाम, १८ पुस।अछामको बान्नीगढी जयगढ गाउँपालिकामा पालिकाभित्रका भूमिहीन र अब्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न सहजकर्ता परिचान गरिएको छ ।

 

गाउँपालिकाभित्रमा रहेका भूमिहीन र अव्यवस्थित
पूरा पढ्नुहोस्

कांग्रेस जनाताको लोकप्रिय पार्टी : केन्द्रीय सदस्य महर

बैतडी, १६ पुस।नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसको जनताको लोकप्रिय पार्टी भएको बताउनुभएको छ । नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगसँग बिहीबार बैतडीको पाटनमा
पूरा पढ्नुहोस्

प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलन ६१औं दिनमा, अझै निस्केन निकास

काठमाडौं, १६ पुस । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिनुपर्ने भन्दै सुरु भएको नेपाल बार एसोसिएसनको आन्दोलनले ६१ दिन नाघेको छ । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै जारी आन्दोलन ६१ दिन
पूरा पढ्नुहोस्

द्वन्द्धपिडित महिलालाई रोजगार सामाग्री हस्तान्तण

धनगढी । कैलालीमा द्वन्द पिडित महिलालाई रोजगार समाग्री हस्तान्तरण गरिएको छ ।

 

अलर्ट, टिपिओ नेपाल तथा महिला कानून र विकास मञ्च कैलालीले करिव ५ लाख बराबरको रोजगार सामाग्री कैलारी गाउँपालिकाका १०
पूरा पढ्नुहोस्

ढुंगा सिँगारेर बनाएको घाङ्च ल्हुम पार्क,  पाँच महिनामै पुगे साढे १४ हजार पर्यटक

तनहुँ, १५ पुस।जंगलबीचका अग्ला अग्ला चुच्चे ढुंगा, जसको केही समय अघिसम्म कुनै महत्व थिएन । सायद यी ढुंगा फोरेर घरको गाह्रोमा हाल्न मिल्ने भइदिएको भए उहिल्यै चोइटिन्थ्यो होला । बढी चुच्चो भएकै कारण फुटाएर
पूरा पढ्नुहोस्

माओवादी महाधिवेशन : पाँचाैँ दिनको बन्दसत्र जारी, १४ समूहले आफ्नाे निष्कर्ष सुनाउने

काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बिहीबार पाँचौँ दिनको बन्दसत्र सुरु भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदन र नेता देव गुरुङको विधान
पूरा पढ्नुहोस्