सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

प्रदेशबाट

माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरूको टुंगो लगाउदै 

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउन आज स्थायी कमिटीको बैठक बोलाएको छ ।  प्रवक्ता कृष्णबहादुर महराकाअनुसार पेरिसडाँडामा बस्ने बैठकले सरकारमा जाने नेताहरूको बारेमा
पूरा पढ्नुहोस्

कांग्रेस बैतडीको अधिवेशनः तीन स्थानीय तहमा सर्वसम्मत, सातमा निर्वाचन    

 –विनोद सिंह विष्ट

 

बैतडी, १२ असोज। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बैतडीका पालिका अधिवेशन सम्पन्न भएको छ ।

 

दश वटा पालिका रहेको बैतडीमा तीन वटामा सर्वसम्मत र सात
पूरा पढ्नुहोस्

कांग्रेस कञ्चनपुरका नौ वटै स्थानीय तहमा नेतृत्व चयन    

कञ्चनपुर, १० असोज।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्लाका नौ वटै स्थानीय तहको अधिवेशन सम्पन्न भएको छ । नौ वटै स्थानीय तहमा शनिबार गाउँ, नगर अधिवेशन सम्पन्न भएको छ । शुक्लाफाँटा नगरपालिका र
पूरा पढ्नुहोस्

मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा सरकार संवेदनशील : मुख्यमन्त्री

लुम्बिनी, १० असोज।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ ।

उहाँले राजनीतिक अस्थिरता र असन्तुलनका
पूरा पढ्नुहोस्

सप्तरीमा पोखरीमा डुबेर पाँच दिनमा छ जनाको मृत्यु    

 सप्तरी, १० असोज ।सप्तरीमा पोखरीमा डुबेर पाँच दिनमा छ जनाको मृत्यु भएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी चिन्तित भएका छन् ।     
 सप्तरीको शम्भुनाथ नगरपालिका–१२
पूरा पढ्नुहोस्

अवरुद्ध मुग्लिन –नौविसे सडक ११ घण्टापछि सञ्चालनमा

मुग्लिन, ६ असोज।पहिराका कारण अवरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ ।

 

यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिराका कारण गएराति ११ बजेदेखि दुईतर्फी
पूरा पढ्नुहोस्

मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा पहिरो 

खोटाङ, ५ असोज ।वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको विभिन्न सडक खण्ड पहिराेले भत्किएको छ । केही समयअघिको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा भञ्ज्याङ सडक खण्डको दाम्दे
पूरा पढ्नुहोस्

पहिरो अवलोकनमा पुगेका बुटवलका मेयरमाथि आक्रमण

बुटवल, ४ असोज।बुटवलको ज्योतिनगरमा खसेको पहिरो अवलोकनका लागि पुगेका बुटवलका मेयर शिवराज सुवेदीमाथि सोमबार आक्रमण भएको छ । आक्रोशित स्थानीय गणेश पंगेनीले सुवेदीमाथि मुक्का हानेका हुन्
पूरा पढ्नुहोस्

संखुवासभा हत्याकाण्ड : थप चारजना सार्वजनिक, मुख्य योजनाकार लोकबहादुरका काका

संखुवासभा, ४ असोज।संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चारजना पक्राउ परेका छन् ।

 

प्रहरीले घटनास्थल मादी-१ उम्लिङ खोला गाउँबाट
पूरा पढ्नुहोस्

देश सही मार्गमा अघि बढिरहेको छ : मुख्यमन्त्री केसी

बुटवल, ३ असोज।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधान पालनमा केही चुनौती आए पनि राष्ट्र सही बाटोमा अघि बढिरहेको बताएका छन् । संविधान दिवस–२०७८ को मूल समारोहलाई सम्बोधन गर्दै केसीले
पूरा पढ्नुहोस्