विराटनगर, ५ कात्तिक।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको निर्णयका आधारमा प्रदेश १ नेकपा एमाले
पूरा पढ्नुहोस्
काठमाडौं, ४ कात्तिक ।प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरोबाट प्रभावित जनतालाई समयमै राहत उपलब्ध गराउने बताउनुभएको छ ।
बाढीपहिराले पु¥याएको क्षतिको अवस्थाबारे जानकारी लिन कर्णाली र
पूरा पढ्नुहोस्
नेपालगञ्ज, ३ कात्तिक।लगातारको झरीको कारण राप्ती नदीमा पानीको सतह बढ्न थालेपछि नदी तट क्षेत्रका बस्तीमा उच्च सर्तकता अपनाउन सूचना प्रवाह गरिएको छ ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–१
पूरा पढ्नुहोस्
सुर्खेत, ३ कात्तिक।कर्णाली प्रदेशमा बाढीपहिरोका कारणले सातजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बाढीपहिरोका कारणले करोडौंको धनमाल नष्ट भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका
पूरा पढ्नुहोस्
बुटवल, ३ कात्तिक।किसानले धान काट्ने तयारी गर्दैगर्दा चार दिनदेखि लगातार परेको पानीले लुम्बिनी प्रदेशमा ३६ हजार चारसय ८० हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा
पूरा पढ्नुहोस्
सुनसरी, २ कात्तिक ।सुनसरीको धरानमा वर्षासँगै आएको पहिरोले एकै परिवारका दुई बालबालिकाको मृत्यु भएको छ । धरान- १३ स्थित नागेश्वर मार्ग बस्ने निशान राईका सात वर्षीय छोरी निसु र चार वर्षीय छोरा निहान राईको
पूरा पढ्नुहोस्
धनगढी, २ कात्तिक।तीन दिनदेखिको अविरल बर्षाले सुदूरपशिचममा बितण्डा मच्चाएको छ । महाकाली नदीमा पानीको बहाव उच्च बनेको छ भने नदीमा आएको बाढीका कारण सयौं घर जोखिममा परेका छन् । महाकाली नदीमा अहिले पानीको
पूरा पढ्नुहोस्
धनगढी, २ कात्तिक । लगातारको वर्षाका कारण कैलालीका अधिकांश स्थानमा बाढी आएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मंगलबार बिहानसम्म कैलालीका सबै खोला तथा नदीमा पानीको बहाव उच्च बनेको छ । खुटिया नदी
पूरा पढ्नुहोस्
बुटवल, १ कात्तिक।गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् । रुपन्देही आएका गृहमन्त्री
पूरा पढ्नुहोस्
तनहुँ, १ कात्तिक।दसैंको मुखैमा गोलभेडाको मुल्य ह्वात्तै बढ्यो । दसैंअघिसम्म ४० रुपैयाँ प्रतिकिलोमा किनबेच भईरहेको गोलभेडाको दसैंमा एक सय ४० रुपैयाँसम्म पुग्दा उपभोक्ता मारमा परेका छन् । तर बजारमा
पूरा पढ्नुहोस्
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ