सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

प्रदेशबाट

बिस्तारै उठ्दै छ बाढीले बगाएको मनाङ

–नवीन लामिछाने

मनाङ, २ असोज।हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष
पूरा पढ्नुहोस्

कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री थापा    

गण्डकी, १ असोज।गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले विश्वव्यापीरुपमा पैmलिएको कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह
पूरा पढ्नुहोस्

डोल्पामा खाद्यान्न संकट, एक किलो चामललाई दुई सय तिर्छु भन्दा पनि पाइएन 

जाजरकोट, १ असोज।उत्पादनका हिसावले कमजोर रहेको डोल्पाका ग्रामीण वस्तीहरूमा यतिखेर खाद्यान्न अभाव हुन थालेको छ  । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका डोल्पा शाखा र डिपोहरूमा खाद्यान्नको
पूरा पढ्नुहोस्

झापामा ५०० शय्याको अस्पताल निर्माण गरिँदै  

बनियानी, १ असोज।झापाको कमल गाउँपालिकामा ५०० शय्याको अस्पतालको निर्माण सुरु गरिएको छ । नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कमल–५ स्थित भृकुटी अस्पताल निर्माण थालिएको अस्पतालका
पूरा पढ्नुहोस्

सङ्खुवासभा हत्या काण्ड : लोकबहादुरका भाइ पनि अनुसन्धानको दायरामा    

किमाथाङ्का, ३१ भदौ।सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।     
     
पूरा पढ्नुहोस्

प्रदेश १ का मुख्यमन्त्री आचार्यले असोज २२ गते विश्वासको मत लिने

काठमाडौं, ३१ भदौ।प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले असोज २२ गते विश्वासको मत लिने हुनुभएको छ ।

 

नेकपा एमाले विभाजनपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री आचार्यले असोज २२ गते विश्वासको मत लिने
पूरा पढ्नुहोस्

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार

विराटनगर, ३० भदौ।प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार पाँचजना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

 

दुई मन्त्री
पूरा पढ्नुहोस्

देउवा नेतृत्वको सरकारले देशलाई बन्धक बनायो : नेम्बाङ

विराटनगर, ३० भदौ।एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले परमादेशबाट आएको शेरबहादुर देउवा सरकारले देशलाई बन्धक बनाएको आरोप लगाएका छन् । 

 

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग
पूरा पढ्नुहोस्

जाजरकोटमा जीप दुर्घटनामा दुईको मृत्यु    

 जाजरकोट, २९ भदौ।जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।     
     
 नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे१ज ९८७ नं को जीप दुर्घटना हुँदा
पूरा पढ्नुहोस्

बिपी प्रतिष्ठानका स्वास्थ्यकर्मी नियमित काममा फर्के, ओपिडीसहितका सबै सेवाहरू सञ्चालनमा

सुनसरी, २७ भदौ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपिडीसहितका सबै उपचार सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी एक सातापछि काममा फर्किएका छन् । 

 

स्वास्थ्य तथा
पूरा पढ्नुहोस्