सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

प्रदेशबाट

सङ्खुवासभामा भएको सामूहिक हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गर्दै

काठमाडौँ, २७ भदौ।सङ्खुवासभामा एकै परिवारका ६ जनाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका युवालाई प्रहरीले आज सार्वजनिक गर्दैछ ।

पक्राउ परेका युवालाई बिहान १० बजे चैनपुरमा पत्रकार सम्मेलन गरेर
पूरा पढ्नुहोस्

लैँचीकाे मूल्य बढेसँगै कृषक उत्साहित

ताप्लेजुङ, २६ भदौ।कालो सुनको उपनामले परिचित नयाँ अलैँची बजारमा खरिद बिक्री सुरु भएको छ । अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थालेसँगै कारोबार मूल्य सन्तोषजनक भएकाले किसान तथा व्यवसायीमा उत्साह थपेको
पूरा पढ्नुहोस्

कांग्रेस १४औं महाधिवेशन : ज्ञवाली बने जिल्लाकै कान्छो वडा सभापति

पाल्पा,२५ भदौ।नेपाली कांग्रेसको १४औं महाधिवेशनले पाल्पाको ८१ वटै वडामा नयाँ नेतृत्व पाएको छ । २१ भदौदेखि सुरु भई सम्पन्न भएको वडा अधिवेशनले जिल्लामा युवा पुस्तादेखि पाका पुस्तासम्मको नेतृत्व पाएको छ । २
पूरा पढ्नुहोस्

फराकिलो बनाइँदै, बुलबुले ताल

–प्रकाश अधिकारी

 

कर्णाली, २१ भदौ।सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदैछ । सुर्खेत उपत्यका नगर विकास समितिले तयार पारेको गुरुयोजनाअनुसार सङ्घीय र
पूरा पढ्नुहोस्

दाङमा कांग्रेस महाधिवेशन : ५० वडामा आज मतदान हुँदै  

दाङ, २१ भदौ।नेपाली कांग्रेस दाङले आज सोमबार वडा तहको अधिवेशन गर्दैछ । कांग्रेसले १४औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि तल्लो तहमा अधिवेशन गर्न लागेको हो । जिल्लाका ५० वडामा सहमति भइसके पनि बाँकी ५०
पूरा पढ्नुहोस्

प्रदेश २ मा एमालेका थप दुई सांसद एकीकृत समाजवादीमा

जनकपुरधाम, २० भदौ।एमालेका थप दुई प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

 

आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एकीकृत समाजवादीमा सनाखत गरेका
पूरा पढ्नुहोस्

सङ्खुवासभामा ट्रक दुर्घटना एकको मृत्यु, १० घाइते    

किमाथाङ्का, २० भदौ।सङ्खुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् ।     


     
अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका–५
पूरा पढ्नुहोस्

अर्घाखाँचीमा हाइस दुर्घटना १ को मृत्यु, ५ घाइते

काठमाडौ, १९ भदाै।अर्घाखाँचीको शितगंगा नगरपालिका– ३ बरबोटमा शनिबार बिहान हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट सन्दिखर्कतर्फ जाँदै गरेको गरेको बा ३ ख ८६३९ नम्बरको हाइस  दुर्घटना
पूरा पढ्नुहोस्

पर्वतमा पहिरोले पुरिएर ५ को मृत्यु, ३ जना बेपत्ता

काठमाडौं, १८ भदौ।पर्वतका दुई पालिकामा पहिलो जाँदा ५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि कुश्मा  नगरपालिका र मोदी गाउँपालिकामा पहिरो जाँदा ५ जनाको मृत्यु भएको हो
पूरा पढ्नुहोस्

लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगन

काठमाडौं, १७ भदौ।आजका लागि तय भएको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

 

नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो । मुख्यमन्त्री कुलप्रसाद
पूरा पढ्नुहोस्