काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको टुंगो लगाउन आज स्थायी कमिटीको बैठक बोलाएको छ । प्रवक्ता कृष्णबहादुर महराकाअनुसार पेरिसडाँडामा बस्ने बैठकले सरकारमा जाने नेताहरूको बारेमा छलफल गरी टुङ्गो लगाउने छ ।
मन्त्रीका आकाङ्क्षी धेरै भएपछि निर्णयमा पुग्न माओवादी केन्द्र नेतृत्वलाई कठिन भएको छ । हिजोको स्थायी कमिटी बैठकमा विद्यार्थी सङ्गठनको नेतृत्व चयनको बारेमा मात्रै कुराकानी भएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ