सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

प्रदेशबाट

बुङ्गमतीको रातो मच्छिन्द्रनाथ मन्दिर पुनर्निर्माणमा ढिलाइ, दैनिक नृत्यकर्ममा समस्या

काठमाडौं  , ललितपुर बुङ्गमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिर अझै पुनर्निर्माण हुन सकेको छैन् । पहिले ठेक्कामा लगाएर काम सुरु गरिएको भएपनि स्थानीयको विरोधपछि फेरि त्यसलाई भत्काएर पुनः निर्माण भएको हो ।
पूरा पढ्नुहोस्

जनकपुरमा विद्यार्थीहरु आन्दोलित, क्याम्पसमा तोडफोड

जनकपुर । जनकपुरधामको राराब (रामस्वरुप रामसागर बहुमुखी क्यामपस) का विद्यार्थीहरु आन्दोलित भएका छन् ।

 

बुधबार (भोलि) देखि शुरु हुन लागेको ब्याचलर लेभलको परीक्षाको परीक्षा केन्द्र फरक फरक क्याम्पसमा
पूरा पढ्नुहोस्

लगनखेलको ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रीनरी पार्क निर्माण गर्ने घोषणा

काठमाडौं , ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले लगनखेलमा सप्तपातल पोखरी र आर्मीबाट फिर्ता लिइएको ३० रोपनी जग्गासहित ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रीनरी पार्क निर्माण गर्ने घोषणा गरेका छन्
पूरा पढ्नुहोस्

पोखरास्थित सेती खोँचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

पोखरा । पोखरा महानगरपालिका–९ स्थित पार्वती टोल नजिकै खाँेचमा खसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ ।

बिहीबार बेलुका हिँड्ने क्रममा अचानक सेती खोँचमा खसेका स्थानीय ६१ वर्षीय उजीरबहादुर पुनको
पूरा पढ्नुहोस्

मुगुमा याक तथा चौरीहरु अज्ञात रोगबाट मर्दै : सम्बन्धितको ध्यान नगएको स्थानियको गुनासो

मुगु । हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ्ग गाँउपालिका वडा.न २ मुगु गाउँमा चौरी तथा याकहरु केही साता यता अज्ञात रोगले धमा धम मर्न थालेपछि कृषकहरु निकै चिन्तामा छन् ।

हिमाली क्षेत्रका स्थानिय
पूरा पढ्नुहोस्

खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरेमा महानगरले कारबाही गर्ने


काठमाडौँ,काठमाडौँ महानगरपालिकाले खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरेमा कारबाही गर्ने जनाइएको छ । 
सोमबार महानगरपालिकाले एक सूचना जारी गर्दै यदि कसैले खुला रूपमा फोहोरमैला बालेर वायु
पूरा पढ्नुहोस्

नेपाल निजामती कर्मचारी युनियन ललितपुरको नवौं जिल्ला अधिवेशन पौष ५ गते हुँदै

ललितपुर,नेपाल निजामती कर्मचारी युनियन ललितपुरको नवौं जिल्ला अधिवेशन आगामी पौष ५ गते जिल्ला बार एशोसिएशनको हल, लगनखेलमा  हुने भएको छ ।कर्मचारी युनियन जिल्ला कमिटी बैठकले जिल्ला अधिवेशनको मिति र स्थान तय
पूरा पढ्नुहोस्

बीआरआइ सम्झौता कांग्रेससँगैको सहमति भएको हो : गृहमन्त्री

विराटनगर  । गृहमन्त्री रमेश लेखकले नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआइ सम्बन्धि थप सम्झौता कांग्रेससँगैको सहमति भएको बताएका छन् ।

नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनमा गृहमन्त्री
पूरा पढ्नुहोस्

मुख्यमन्त्री कडेलले मागे दातृसंस्थाहरुको सहयोग

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेश संरचनालाई बलियो बनाउने गरि सहयोगका कार्यक्रमहरु संचालन गर्न दातृसंस्थाहरुलाई आग्रह गरेका छन् ।

कर्णाली प्रदेशको भ्रमणमा रहेकी यूरोपेली
पूरा पढ्नुहोस्

‘ललितपुर महानगरपालिकाले स्वयंमसेवक कोषमा ९ लाख रकम जम्मा गर्ने’

काठमाडौं,ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वयंमसेवक कोषमा ललितपुर महानगरपालिकाले ९ लाख रकम जम्मा गर्ने बताएका छन् । 
बिहीबार ललितपुरमा आयोजित २१ औं राष्ट्रिय महिला सामुदायिक
पूरा पढ्नुहोस्