सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

प्रदेशबाट

जिपको ठक्करबाट एक जनाकाे मृत्यु

अर्घाखाँची, २८ पुस । अर्घाखाँचीको सितगंगा नगरपालिका-४ मा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय ज्ञान बहादुर नेपाली रहेका छन् । घाइते भएका नेपालीको उपचारको क्रममा
पूरा पढ्नुहोस्

आलोपालो भागबण्डामा मुख्यमन्त्री : पहिलो चरणमा शर्मा र दोस्रोमा कंडेल

सुर्खेत, २७ पुस।प्रदेश प्रमुख सामु मुख्यमन्त्रीमा दाबी पेश गर्न एक घण्टा मात्रै बाँकी रहेको समयमा माओवादी केन्द्र र नेकपा एमालेबीच सहमति भएको छ । केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर
पूरा पढ्नुहोस्

कर्णालीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन हुने

सुर्खेत, २५ पुस।आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुको बैठकले कर्णालीमा नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेकाे छ । निर्णयसँगै कर्णालीकाे
पूरा पढ्नुहोस्

गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो डेमो उडान सफल

बुटवल, २४ पुस । गुल्मीको रेसुंगा विमानस्थलमा पहिलो पटक डेमो उडान सफल भएको छ । आइतबार मध्यान्ह १२ बजे काठमाडौंदेखि उडेको तारा एअरको ९ एन–ए एल ओ जहाज रेसुंगा विमानस्थलमा अवतरण भएको हो ।

 

जहाजमा पूर्व
पूरा पढ्नुहोस्

मधेश प्रदेश : २८ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

जनकपुरधाम, २२ पुस । मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले यही २८ पुसभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरुमा आह्वान गरेका छन् ।

 

प्रमुख मिश्रले २८ पुस बिहीबार अपरान्ह ४ बजेभित्र बहुमत
पूरा पढ्नुहोस्

मधेश प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

जनकपुरधाम।। मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन् ।

 

मधेश प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेको मधेश प्रदेश पार्टी कमिटीले दलको नेतामा यादवलाई चयन
पूरा पढ्नुहोस्

शीतलहरले सप्तरीसहित मध्यतराईकाे जनजीवन कष्टकर

सप्तरी, १९ पुस।शीतलहरका कारण मध्यतराईका जिल्लाहरूकाे जनजीवन कष्टकर बनेको छ । एक हप्तायता चिसो हावा चल्ने, बाक्लो हुस्सु लाग्ने, घाम नलागेका कारण अत्याधिक चिसो बढेको हो । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि
पूरा पढ्नुहोस्

सुदुरपश्चिममा नागरिक उन्मुक्तिकाे मुख्यमन्त्रीमा दाबी, सरकार बनाउन एमाले र माओवादीले नेकपा एस फकाउँदै

धनगढी, १९ पुस।सुदुरपश्चिम मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीले दावी गरेपछि उसलाई बाहिर राखेर सरकार बनाउन एमाले र माओवदी केन्द्रले आन्तरिक गृहकार्य गर्न थालेका छन् ।

 

त्यसका लागि सुदूरपश्चिममा
पूरा पढ्नुहोस्

सुरु हुँदै सिद्धबाबामा सुरुङमार्गको निर्माण

बुटवल, १९ पुस । मृत्यु मार्गको रुपमा कहलिँदै आएको सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी डेढ महिनाभित्रै सुरु हुने भएको छ । सुरुङमार्ग आयोजनाको डिजाइन तयार भएसँगै अब निर्माण सुरु हुन लागेको हो । यो सडक खण्डमा
पूरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेशसभा बैठक : सभामुखको निर्वाचन पुस २८ गते गर्न निर्देशन

धनगढी । सुदूरपश्मि प्रदेश सभामा सभामुख चयनका लागि पुस  २८ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता गरेका जेष्ठ प्रदेशसभा सदस्य मानबहादुर
पूरा पढ्नुहोस्