सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १४ बैशाख २०८३ / Monday, 27 April 2026

प्रदेशबाट

पुष्कर नेपाल नेपाल कर्मचारी युनियनको केन्द्रीय सदस्यमा मनोनित

ललितपुर, नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष गोपाल पोखरेलले ललितपुरका निवर्तमान अध्यक्ष पुष्कर नेपाललाई युनियनको केन्द्रीय सदस्यमा मनोनित गरेका
पूरा पढ्नुहोस्

जिल्ला समन्वय समिति सप्तरीको सभापतिमा कांग्रेसका साह निर्वाचित

सप्तरी, १२ असार।जिल्ला समन्वय समिति सप्तरी सभापतिमा नेपाली कांग्रेसका शिवनारायण साहको प्यानल विजयी भएको छ ।

 

संयुक्त गठबन्धनबाट प्रमुखका उम्मेदवार रहेका नेपाली कांग्रेसका शिवनारायण साह जनता
पूरा पढ्नुहोस्

रुपन्देहीमा लक्ष्यभन्दा बढीले लगाए काेराेानाविरुद्धकाे खोप

भैरहवा, १२ असार।रुपन्देही नेपालकै सबैभन्दा बढी काेराेनाभाइरस (काेभिड-१९)विरुद्धको खोप लगाउने जिल्ला रहेको पाइएको छ ।

 

स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांक अनुसार नेपालका सरदर ९६ प्रतिशत लक्षित
पूरा पढ्नुहोस्

मनसुन थप दुई प्रदेशमा प्रवेश

काठमाडौँ, १० असार।यस वर्षको मनसुन थप दुई प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर लुम्बिनी र कर्णाली प्रदेशसम्म मनसुन प्रवेश गरेको जनाएको छ । नेपालको प्रदेश नं १ मा गत जेठ
पूरा पढ्नुहोस्

वीरेन्द्रनगरमा बर्डफ्लु पुष्टि

कर्णाली, ९ असार।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातापानीस्थित एक टर्की फर्ममा बर्डफ्लु देखिएको पुष्टि भएको छ । केन्द्रीय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा आज गरिएको परीक्षणबाट उक्त
पूरा पढ्नुहोस्

बालविवाहमुक्त प्रदेश बनाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

सुर्खेत, ६ असार।बालविवाहविरुद्धको साझा महाअभियान सञ्जाल कर्णाली प्रदेशले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न २३ वटा संस्थाहरूको सञ्जालले साेमबार
पूरा पढ्नुहोस्

जिप दुर्घटना चालक र सहचालकको मृत्यु

जाजरकोट, ५ असार।रुकुमपश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हँुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।

 

इलाका प्रहरी कार्यालय
पूरा पढ्नुहोस्

रुपन्देही जिसस प्रमुखमा गठबन्धनका चपाई विजयी

भैरहवा, ४ असार।जिल्ला समन्वय समिति रुपन्देहीको प्रमुखमा उमाकान्त चपाई २० मत ल्याइ विजयी भएका छन् । भैरहवामा शनिवार सम्पन्न निर्वाचनमा गठबन्धन प्यानलबाट नेपाली कांग्रेसका चपाई उम्मेदवार बनेका थिए
पूरा पढ्नुहोस्

स्वदेशी चियाको प्रवर्द्धन गर्न बुटवलमा राष्ट्रिय चिया प्रदर्शनी सुरु

बुटवल, ३ असार।स्वदेशी चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा शुक्रबारदेखि नेपाली चियाको बृहत राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम सुरु भएको छ । राष्ट्रिय चिया तथा कफि विकास
पूरा पढ्नुहोस्

रारा र शे-फोक्सुण्डो 'कर्णालीको हिरा'

सुर्खेत, २ असार।उत्कृष्ट पर्यटकीय स्थलका रूपमा मुगु र डोल्पामा पर्यटकको रोजाइ अधिक मात्रामा हुँदै आएको छ।यहाँ निकुञ्ज क्षेत्रका साथै हिमालको फेदीमा ताल भएकै कारण सबैको रोजाइ बन्दै आएको हो । डोल्पाको
पूरा पढ्नुहोस्