सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

प्रदेशबाट

तिलोत्तमा नगरपालिकाको विवाद सहमतिमा टुंगियो, आजको नगरसभाले बजेट पारित गर्ने

बुटवल, ३ साउन।रुपन्देहीको तिलोत्तमा नगरपालिकामा केही दिनदेखि देखिएको विवाद सहमतिमा टुंगिएको छ । सोमबार साँझ दुवै पक्षबीच सहमति जुटेको हो । सहमतिअनुसार एमाले जनप्रतिनिधिले उठाएका विषयगत समिति गठनलाई पनि
पूरा पढ्नुहोस्

बागमती प्रदेशसभा बैठक साउन ५ गते

मकवानपुर, २ साउन।बागमती प्रदेशसभाको बैठक यही साउन ५ गते बस्ने भएको छ । प्रदेशसभाको १० औँ अधिवेशनको २६ औँ बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएकोे प्रदेशसभा सचिवालयले जनाएको छ ।

 

बागमती
पूरा पढ्नुहोस्

   चितवनमा सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दो    

चितवन, ३१ असार।जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएको छ । पिसिआर र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको हो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका
पूरा पढ्नुहोस्

लमजुङ र मनाङ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

लमजुङ, ३१ असार।मनाङ र लमजुङलाई पूर्णखोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको छ । मंगलबार मनाङलाई गण्डकी प्रदेशकै पहिलो र बिहीबार लमजुङलाई दोस्रो जिल्लाको रुपमा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
पूरा पढ्नुहोस्

गण्डकीको बजेट बहुमतले पारित

पोखरा, ३० असार।गण्डकी सरकारको बजेट पास भएको छ । बिहीबार बसेको संसद बैठकबाट बहुमतले बजेट पास भएको हो ।

 

सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्व ९० करोड ९० लाखको बजेट पेस गरेको थियो । १ असारमा बजेट
पूरा पढ्नुहोस्

पहिलो पटक रोष्ट्रममा उभिए मन्त्री दीपक मनाङे

पोखरा, २९ असार।गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे पहिलोपटक प्रदेशसभाकाे राेष्ट्रममा उभिएर जवाफ दिएका छन् । मन्त्री र सरकारलाई गाली गरेर सधैँ चर्चामा आइरहने मनाङे पहिलो पटक
पूरा पढ्नुहोस्

पहिरोले डुम्रे-बेसीसहर सडकखण्ड अवरुद्ध

लमजुङ, २८ असार।लगातारको वर्षाका कारण डुम्रे-बेसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ । सोमबारदेखिको निरन्तर वर्षाका कारण मंगलबार बिहानदेखि उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

 

बेसीसहर
पूरा पढ्नुहोस्

एमाले अनुपस्थित हुँदा सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

धनगढी, २७ असार।सुदूरपश्चिम प्रदेश सकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल गर्न बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित भएको छ ।

 

सरकारले बजेट प्रस्तुत गरेको २७
पूरा पढ्नुहोस्

कर्णालीकाे बजेटमा मन्त्रीका छोराछोरी झल्किएकाे आराेप

सुर्खेत, २६ असार।आर्थिक वर्ष २०७९/ ८० को बजेटमाथि छलफल गर्ने क्रम्मा कर्णाली प्रदेशसभा सदस्यहरूले मन्त्रीका छोराछोरी बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

 

प्रदेशसभा सदस्य राजु नेपालीले
पूरा पढ्नुहोस्

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं, २४ असार।महोत्तरीको महोत्तरी गाँउपालिका–५ गौरिगामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । 

 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार
पूरा पढ्नुहोस्