सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

प्रदेशबाट

बागमती प्रदेशसभाको बैठक असार २९ गते

मकवानपुर, २४ असार।बागमती प्रदेशसभाको दशौँ अधिवेशनको बैठक यही असार २९ गते अपराह्न १ बजे बस्ने भएको छ ।

 

उक्त दिन बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका केही अध्यादेश र विभिन्न
पूरा पढ्नुहोस्

अनिता विन्दुले गरिन् प्रेस युनियनको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

पोखरा । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको चहलपहल बढेको छ । आगामी साउन ६ र ७ गते हेटौडामा हुने महाधिवेशनकालागि पत्रकारहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा
पूरा पढ्नुहोस्

मधेस प्रदेशसभाको बैठकमा आजदेखि मन्त्रालयगत बजेटमाथि दफावार छलफल

जनकपुरधाम, २२ असार।मधेस प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारको मन्त्रालयगत बजेटमाथि दफावार छलफल सुरु हुने भएको छ ।

 

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० मा प्रदेश
पूरा पढ्नुहोस्

चट्याङ लागेर एक युवकको मृत्यु, दुई जना घाइते

बारा, १७ असार।बाराको सुवर्ण गाउँपालिका-७ मा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । चट्याङ लागेर २० वर्षीय धिराज प्रसाद यादववको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

 

खेतमा काम गरिरहेको अवस्थामा उनलाई
पूरा पढ्नुहोस्

बाढीले प्रभावित बारा निजगढको जनजीवन सामान्य बन्दै

बारा, १७ असार।अविरल वर्षका कारण भलपानीको बाढी पसर प्रभावित बनेको निजगढको जनजीवन सामान्य बनेको छ । वर्ष रोकिएर बाढी र डुवान घटेपछि जनजीवन समान्य बन्दै गएको हो ।

 

अघिल्ला दुई दिनदेखिको लगातार वर्षपछि
पूरा पढ्नुहोस्

लमजुङमा ४० प्रतिशत रोपाई सकियाे

लमजुङ, १६ असार।लमजुङमा  ४० प्रतिशत रोपाई सकिएकाे छ । कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाका अनुसार १५ असारसम्ममा लमजुङमा ४०  प्रतिशतसम्म रोपाई सकिएकाे हाे हाे ।

 

मनसुन छिट्टै भित्रिएकाे र
पूरा पढ्नुहोस्

बागमती प्रदेशसभा : बजेटसम्बन्धी छलफल सकियो

मकवानपुर, १६ असार।बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको विनियोजित बजेटमाथिको छलफल सकिएको छ । यही असार १२ गतेदेखि सुरु भएको उक्त छलफल गए राति सकिएको हो ।

 

प्रदेशसभाको दशौँ
पूरा पढ्नुहोस्

राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

रुपन्देही । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् ।  स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री ओलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा
पूरा पढ्नुहोस्

 कर्णाली प्रदेशका ठूला आयोजनामा लगानी गर्दै ऊर्जा विकास मन्त्रालय

सुर्खेत, १३ असार।कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले ठूला आयोजनामा लगानी सुरु गरेको छ । साना आयोजनाभन्दा पनि प्रतिफल राम्रो देखिने ठाउँमा लगानी गर्नुपर्ने उद्देश्यका साथ ठूला आयोजना
पूरा पढ्नुहोस्

कोरोना जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

भैरहवा, १३ असार।कोभिड महामारीको समयमा काम गरेबापत पाउनुपर्ने जोखिम भत्ता हालसम्म पनि नपाएको भन्दै स्वास्थ्यकर्मीहरूले आपत्ति जनाएका छन् ।

 

आफूहरुले ज्यानलाई जोखिममा राखी कसैले हेर्न पनि नखोजेको
पूरा पढ्नुहोस्