सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १४ बैशाख २०८३ / Monday, 27 April 2026

प्रदेशबाट

सप्तकोशी बाढीले डुबानमा फसेका २ हजार ४०० परिवारको उद्धार

उदयपुर, १९ साउन।उदयपुरको बेलका नगरपालिका– ८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोशीले धार परिर्वतन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि प्रभावित भएका २ हजार ४०० घर परिवारको उद्धार गरिएको छ
पूरा पढ्नुहोस्

नारायणगढ–बुटवल सडक निर्माण : प्रगति न्यून

–सञ्चिता घिमिरे

 

काठमाडौँ, १८ साउन।नारायणगढ–बुटवल सडक निर्माणको अवधि सकिँदासम्म भौतिक प्रगति १८ दशमलव ४४ प्रतिशत रहेको छ । खासगरी निर्माण कम्पनीले कतिपय कुरामा ढिलासुस्ती गर्दा र अन्तरनिकाय
पूरा पढ्नुहोस्

एक रुपैयाँको नोटसँगै हरायो चंखेली हिमालको चर्चा

मुगु, १८ साउन।मुगकाे छायानाथ राराको वडा नम्बर १४ मा रहेको चंखेली हिमालकाे ऐतिहासिक महत्त्व रहे पनि प्रचार अभावले ओझेलमा परेको छ । चंखेली हिमाल समुद्री सतहदेखि ४५ सय मिटर उचाइमा छ ।

 

स्व. राजा
पूरा पढ्नुहोस्

खोटाङमा भूकम्पले दुई घर भत्किए, १७ घर चर्किए

खोटाङ, १५ साउन।खोटाङको साकेला गाउँपालिका-५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ रेक्टर स्केलको भूकम्पले दुईवटा घर भत्किनुका साथै १७ घर चर्किएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका गंगा राई र हलेसी
पूरा पढ्नुहोस्

सकियो मेयर सम्मेलनः महानगरको सञ्चालन ऐन छुट्टै बनाउन माग, फोहोरमैला व्यवस्थापनमा छलफल

पोखरा । मनाङको नार्पाभूमिको जनसंख्या ५३८ छ । काठमाडौं महानगरको जनसंख्या करिब १० लाख छ । २०६८ को उक्त जनसंख्या अहिले केही थपिएको छ । यी दुवै पालिकाको सन्चालन ऐन एउटै छ । स्थानीय सरकार सन्चालन ऐन २०७४ ले दुवै
पूरा पढ्नुहोस्

गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत

गुल्मी, ११ साउन।गुल्मीमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

 

ती बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका–४ कुबिन्डे बस्ने ४० वर्षीय भुपाल अधिकारीलाई मंगलबार राति पक्राउ गरेको
पूरा पढ्नुहोस्

कर्णाली प्रदेशसभाको बैठक बस्दै

कर्णाली, ९ साउन।करिब एक सातासम्म स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) यही साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो ।
पूरा पढ्नुहोस्

प्रदेश नं १ सभाको बैठक बस्दै    

मोरङ, ८ साउन।नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ ।

 

प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको
पूरा पढ्नुहोस्

मुगुका आगलागी पीडितको पीडा : घाम लागे जंगलमा, पानी परे जाग्राम

मुगु, ५ साउन।मुगु सदरमुकाम गमगढीको तल्लो बजारका आगलागी पीडितलाई नौ महिनासम्म उचित बासस्थानको प्रवन्ध हुन सकेको छैन । गत २९ कात्तिकमा भएको भीषण आगलागीबाट पीडित भएकाहरूको अझैसम्म पालमुनिको बास भएको छ
पूरा पढ्नुहोस्

सेती नदीले सडक कटान गरेपछि यातायात बन्द

बझाङ, ४ साउन।बझाङमा सेती नदीले सडक कटान गरेपछि यातायात सेवा बन्द भएको छ । नदीमा पानीको बहाव बढेपछि सदरमुकाम चैनपुर जोड्ने सडक कटान हुन थालेको हो ।

 

नदीको पानीले जयपृथ्वी राजमार्गअन्तर्गत जालेजगरमा
पूरा पढ्नुहोस्