सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १७ बैशाख २०८३ / Thursday, 30 April 2026

प्रदेशबाट

एकल पुरुषको भत्ता वृद्धि    

बैतडी, २६ असार।बैतडीमा एकल पुरुषलाई विदुर भत्ता दिँइदै आएको छ । जिल्लाको मेलौली नगरपालिकाले उक्त भत्ता दिँदैं आएको हो । नगरपालिकाले आगामी आर्थिक वर्षदेखि सो भत्तामा ५ सय थप्ने भएको छ । यसअघि उक्त भत्ता
पूरा पढ्नुहोस्

सरकारको स्वस्थ आलोचना गर्नुस् : मुख्यमन्त्री पोखरेल

बागलुङ, २५ असार।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारिता जगत्ले स्वस्थ र रचनात्मक आलोचनामार्फत सरकारलाई खबरदारी गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ बागलुङ
पूरा पढ्नुहोस्

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा तीन ठाउँमा पहिरो, सडक अवरुद्ध    

पर्वत, २५ असार।पहिराले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ । लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २ को नयाँपुलमा
पूरा पढ्नुहोस्

ललितपुर महानगरपालिकामा खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइँदै  

ललितपुर, २४ असार।ललितपुर महागरपालिकामा भेरोसेल खोपको दोस्रो मात्रा यही २७ र २८ गते लगाइने भएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्वारा आज यहाँ जारी सूचनामा महानगरस्तरीय खोप समन्वय
पूरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध    

भरतपुर, २४ असार।नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका
पूरा पढ्नुहोस्

प्रदेश २: प्रदेशसभा बैठक पुनः स्थगित  

धनुषा, २३ असार.प्रदेश २ को प्रदेशसभा बैठक पुनः स्थगित भएको छ । प्रदेशसभामा प्रस्तुत बजेटमाथिको छलफलका लागि आज १ बजे बैठक आह्वान गरिएको थियो ।     
     
बैठक स्थगितसम्बन्धी प्रदेश सांसदलाई
पूरा पढ्नुहोस्

करोडौँ घाटामा सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग

– सुरेझ झा/ पुरुषोत्तम सुवेदी

वाग्मती, २३ असार।वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडलाई कारोनाको असहज परिस्थितिका कारण
पूरा पढ्नुहोस्

पर्वतमा खोलाले गाडी बगायो, तीन जना बेपत्ता    

पर्वत, २३ असार।जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड
पूरा पढ्नुहोस्

लगातार अवरुद्ध हुँदै अएको प्रदेश १ प्रदेशसभा बैठक मंगलबारदेखि सुचारु

विराटनगर,२२ असार।नेकपा माओवादी केन्द्रको अवरोधका कारण लगातार अवरुद्ध हुँदै अएको प्रदेश १ प्रदेशसभा बैठक मंगलबारदेखि सुचारु भएको छ । 

मंगलबारको बैठकमा माओवादी केन्द्रको मागलाई सम्बोधन गर्दै
पूरा पढ्नुहोस्

पानीजन्य रोगको सङ्क्रमण बढ्न सक्ने चेतावनी

मनाङ, २२ असार।हिमाली जिल्ला मनाङमा बाढीपहिरोका कारण पानीजन्य रोगको सङ्क्रमण बढ्नसक्ने चेतावनी दिइएको छ ।

अस्पतालमा आजभोलि पानीजन्य रोगको बिरामी आउने गरेको जिल्ला अस्पताल मनाङका डाक्टर प्रतिभा
पूरा पढ्नुहोस्