सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

प्रदेशबाट

न्यायिक समिति लोकतन्त्रको वाहक हाे : राष्ट्रपति भण्डारी

पोखरा, १४ चैत।राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायिक समितिहरू लोकतन्त्र र सभ्यताको वाहक भएको बताएकी छिन् ।

 

पोखरामा न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन्,
पूरा पढ्नुहोस्

मधेस प्रदेशसभा बैठक: तीन मन्त्रीलाई बैठकमा उपस्थित हुन सभामुखको रुलिङ

जनकपुरधाम, ११ चैत।मधेस प्रदेशका सभामुख सरोजकुमार यादवले आगामी बैठकमा उपस्थित भएर जवाफ दिन मधेस सरकारका मन्त्रीहरूलाई रुलिङ गरेका छन् । 

 

पटक पटक स्थगित भएर पुन: सञ्चालनमा आएको बैठकमा
पूरा पढ्नुहोस्

कांग्रेस चुनावमा होमियो, प्रदेशले खटायो निर्वाचन प्रतिनिधि

पोखरा, ५ चैत।नेपाली कांग्रेस स्थानीय निर्वाचन केन्द्रित भएको छ । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत गण्डकी प्रदेश समितिले निर्वाचन क्षेत्र स्तरमा प्रतिनिधि खटाएको छ । गण्डकीका ११ वटै
पूरा पढ्नुहोस्

हाेलीमा सुन्न छाडियो मौलिक गीत जोगिरा

भैरहवा, ४ चैत।शुक्रबार तराईमा होली मनाइँदै छ । तर होलीमा मौलिकता र संस्कृति छैन । भैरहवासहित तराई क्षेत्रको होलीमा अहिले डिजे, भोजपुरी तथा अश्लील गीतहरू गुन्जिरहेका छन् ।

 

पुस्तानन्तरण अभाव र
पूरा पढ्नुहोस्

होली पर्व : हराउँदै मौलिक संस्कृति

–सुशीला रेग्मी

 

रामपुर (पाल्पा), २ चैत ।होली पर्वलाई खुसीयाली र पारस्परिक मित्रता बढाउने उत्सवका रुपमा मनाउने गरिन्छ । पारस्परिक मित्रता बढाउने, सामाजिक एकताको भावना बढाउन मनाइने भएतापनि
पूरा पढ्नुहोस्

दुई वर्षभित्र कर्णाली प्रदेशका सबैको घरमा बिजुली

काठमाडौंं, ३० फागुन।नेपाल विद्युत प्राधिकरणले आगामी दुई वर्षभित्रमा कर्णाली प्रदेशका १० जिल्लाका बासिन्दाको घरमा विद्युत पुर्याउने भएको छ । प्राधिकरणले कर्णालीबासीको हरेक घरमा दुई वर्षभित्र
पूरा पढ्नुहोस्

प्रदेशस्तरीय प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्ड

विराटनगर, २९ फागुन।नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश १ स्तरीय प्रशिक्षणमा सहभागी भएका छन् । प्रदेश १ को प्रदेश समितिको राजनैतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले
पूरा पढ्नुहोस्

कांग्रेस सिन्धुपाल्चाेक सभापतिकाे निर्वाचन : प्रेमध्वज लामाकाे समर्थन वंशलाल तामाङलाई

सिन्धुपाल्चाेक, २९ फागुन।कांग्रेस सिन्धुपाल्चाेक सभापतिका लागि दाेस्राे चरणकाे मतदान सुरु भएकाे छ । चाैतारामा सुरु भएकाे मतदानमा जंगबहादुर तामाङ र वंशलाल तामाङबीच प्रतिस्पर्धा भइरहेकाे छ । शनिबार
पूरा पढ्नुहोस्

‘घरघरमा कांग्रेस, जनजनमा कांग्रेस’अभियान

बैतडी, २७ फागुन।नेपाली कांग्रेसले ‘घरघरमा कांग्रेस, जनजनमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । आगामी चुनावलाई सो अभियान सञ्चालन गर्ने तयारी भएको जिल्ला सभापति चतुरबहादुर चन्दले बताउनुभयो
पूरा पढ्नुहोस्

बारा कांग्रेसको सभापतिका लागि पुनः मतदान हुने    

कलैया, २६ फागुन।नेपाली कांग्रेस बाराको बुधबार सम्पन्न निर्वाचनको सभापति पदको नतिजा सार्वजनिक भएको छ । कूल दुई हजार ४९३ मतदाता रहेकामा जम्मा दुई हजार ४०० मत खसेको प्रमुख निर्वाचन अधिकृत राजकुमार
पूरा पढ्नुहोस्