सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

प्रदेशबाट

विराटनगरको मेयरमा रामचन्द्र गौतमको उम्मेदवारी    

विराटनगर, ११ वैशाख ।मोरङ विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली कांग्रेस (बिपी)बाट रामचन्द्र गौतमले उम्मेदवारी दर्ता गर्ने भएका छन् । 

 

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको
पूरा पढ्नुहोस्

सत्तारुढ दलले निहुँ खोजे गण्डकी सरकार ढल्न सक्छ : मन्त्री आचार्य

गोरखा । गण्डकी प्रदेश सरकारका उर्जा तथा जलस्रोतमन्त्री हरिशरण आचार्यले गठबन्धन अन्य दलले जसपाको अस्तित्व स्वीकार गरेर सम्मानजन्य हिस्सा नदिए प्रदेश सरकार ढल्न सक्ने चेतावनी दिएका छन् ।

मन्त्री
पूरा पढ्नुहोस्

पोखराको मेयर समाजवादीलाई दिएपछि कास्की कांग्रेस कार्यालयमा तालाबन्दी

पोखरा, ७ वैशाख।सत्तारुढ गठबन्धनबीच पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने सहमतिपछि नेपाली कांग्रेस कास्की कार्यालयमा तालाबन्दी गरिएको छ । कांग्रेसको पोखरा महानगर समितिले जिल्ला
पूरा पढ्नुहोस्

नौ दिन लामो भक्तपुरको बिस्का जात्रा आज सकिँदै

भक्तपुर, ५ वैशाख।नौ दिन आठ रात लामो भक्तपुरको बिस्केट जात्रा सोमबार सकिँदै छ । जात्राको अन्तिम दिन आज साँंझ भक्तपुरको गहिटीमा रहेको भैरबनाथको रथ तानेपछि जात्ना समापन हुनेछ ।

 

भैरबनाथको रथलाई
पूरा पढ्नुहोस्

मेयरको टिकट नपाएपछि माओवादी केन्द्र दाङका इन्चार्ज गौतमले पार्टी छाडे

दाङ, ५ वैशाख।माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले पार्टी छाडेका छन् । पार्टीभित्र चरम गुटबन्दी र गैरकम्युनिष्ट चरित्र देखिएको भन्दै गौतमले पार्टीको केन्द्रीय सदस्यदेखि सम्पूर्ण जिम्मेवारीबाट
पूरा पढ्नुहोस्

घर शिलान्यास गर्दागर्दै पहिरोले पुरिएर मृत्यु

काठमाडौं, ५ वैशाख.पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचाेकमा घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा गोपाल ढुङ्गाना रहेका छन् । जिल्ला प्रहरी
पूरा पढ्नुहोस्

कांग्रेसबाट पोखराको मेयरमा १८ जना आकांक्षी, उपमेयरमा १० जना

पोखरा, ४ चैत।नेपाली कांग्रेसबाट पोखराको मेयर उम्मेद्‌वार बन्नका लागि १८ जनाले आकांक्षा देखाएका छन् । गण्डकी प्रदेशका कानुन, सन्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापा र यसअघि उपमेयरमा पराजित
पूरा पढ्नुहोस्

एमालेबाट पाेखरा मेयरमा आकांक्षी सबैको नाम जिल्ला पठाइयो

पोखरा, २ वैशाख।एमालेले पोखरा महानगरको मेयर र उपमेयरको उम्मेद्वार सिफारिसका लागि मतदान गर्ने भनिए पनि अन्तिम अवस्थामा सबैको नाम सिफारिस गरिएको छ । मेयरमा १२ र उपमेयरमा नाैजनाले मनोनयन दर्ता गराएका थिए ।
पूरा पढ्नुहोस्

ओखलढुङ्गामा जिप दुर्घटनामा दुई प्रहरीको मृत्यु

ओखलढुङ्गा, ३० चैत।ओखलढुङ्गामा जिप दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ ।

 

सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा१७च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ भडारे
पूरा पढ्नुहोस्

दुधौली नगरपालिकाको मेयरमा कांग्रेसबाट इन्दिरा निरौलाको दाबेदारी 

सिन्धुली, २९ चैत ।सिन्धुलीको दुधौली नगरपालिकाको मेयरमा कांग्रेसबाट युवा नेतृ इन्दिरा कोइरालाले दाबी गरेकी छन् । स्थानीय तहमा राम्रो छवि बनाएकी उनले आसन्न स्थानीय तह निर्वाचनमा दुधौलीको मेयरमा
पूरा पढ्नुहोस्