सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

प्रदेशबाट

कांग्रेसले कारबाही गरेपछि मल्लले त्यागे सांसद पद

डडेल्धुरा, १५ वैशाख।सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले प्रदेशसभा सदस्य पद त्यागेका छन्। बिहीबार डडेल्धुरामा पत्रकार सम्मेलनको आयोजना गर्दे मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिएकाे घोषणा
पूरा पढ्नुहोस्

खोटाङमा ४१५ जनप्रतिनिधिका लागि एक हजार ३३० जनाको उम्मेदवारी 

खोटाङ, १४ वैसाख ।खोटाङका १० स्थानीय तहको ४१५ जनप्रतिनिधिका लागि एक हजार ३३० जनाको उम्मेद्‌वारी परेको छ । दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडाका लागि एक हजार ३३० जनाको उम्मेदवारी दर्ता भएको हो । 

 

१०
पूरा पढ्नुहोस्

असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न चितवन आए गृहमन्त्री

चितवन, १४ वैशाख।नेपाली कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री बालकृष्ण आज चितवन आइपुगेका छन् । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उमेदवारी दिएपछि उनीसँग डिल
पूरा पढ्नुहोस्

सिन्धुपाल्चोककाे १२ स्थानीय तहमा २२ सय १८ जना उम्मेदवार

सिन्धुपाल्चोक, १४ वैशाख।स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोबाट दुई हजार दुई सय १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । १२ स्थानीय तह रहेको सिन्धुपाल्चोकमा अध्यक्ष/प्रमुखका लागि एक सय
पूरा पढ्नुहोस्

आज र भोलि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन, शनिबार चुनाव चिह्न

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध
पूरा पढ्नुहोस्

सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल कांग्रेसबाट निष्कासित

काठमाडौं, १३ वैशाख।नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ ।कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान
पूरा पढ्नुहोस्

पोखरामा अझै सकिएन मनोनयन प्रक्रिया

पोखरा, १३ वैशाख।पोखरामा अझै मनोनयन प्रक्रिया सकिएको छैन । निर्वाचन आयोगले व्यवस्थापन राम्रो नगर्दा उम्मेद्वार मात्र होइन कर्मचारीसमेत समस्यामा छन् । उनीहरूले रातभर लगाएर मनोनयनको बाँकी काम गरिरहेका छन् ।
पूरा पढ्नुहोस्

झापामा कांग्रेस-माओवादीको मात्र गठबन्धन

झापा, १२ वैशाख।झापामा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी बाहिरिएका छन् । सिट बाँडफाँटमा दुई ठूला दलले अपमान गरेको भन्दै नेकपा एस र जसपा गठबन्धनबाट बाहिरिएका हुन् । कमल
पूरा पढ्नुहोस्

भरतपुरकाे मेयरमा रेणु दाहालकाे उम्मेदवारी दर्ता

चितवन, १२ वैशाख।चितवनकाे भरतपुर महानगरपालिकाकाे मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन
पूरा पढ्नुहोस्

कांग्रेसबाट पोखराको उपमेयरमा सुरेन्द्रमान विजुक्छे

पोखरा, १२ वैशाख।पोखरा महानगरपालिकाको उपमेयरको टिकट सुरेन्द्रमान विजुक्छेले पाएका छन् । कांग्रेस महानगर सभापतिसमेत रहेका विजुक्छेलाई कांग्रेस केन्द्रीय समितिले टिकट दिएको हो । गठबन्धनका आधारमा पोखराको
पूरा पढ्नुहोस्