सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, २८ मंसिर २०८२ / Saturday, 13 December 2025

निगमले माग्यो आठौँदेखि तहविहीनसम्म कर्मचारी (सूचनासहित)

प्रकाशित समय: शुक्रवार, ०९ : २२ बजे मंसिर १५ गते



निगमले माग्यो आठौँदेखि तहविहीनसम्म कर्मचारी (सूचनासहित)

काठमाडौं । नेपाल आयल निगमले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । आठौँदेखि तहविहीनसम्म निगमले दरखास्त माग गरेको हो । खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिनेछ । इच्छुक योग्य नेपाली नागरिकले अनलाइनबाट आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र र दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त फाराम पेस गर्न सकिनेछ ।