सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

प्रवास/अन्तरराष्ट्रिय

  ‘सीआईए’ प्रमुख र तालिवानका उपप्रमुखबीच गोप्य भेट    

वासिङ्टन, अमेरिका, ८ भदौ।अमेरिकी गुप्तचर निकाय (सीआइए) प्रमुख र तालिबानका उपनेता मुल्ला अब्दुल गनी बारादरबीच काबुलमा गोप्य भेटवार्ता भएको अमेरिकी ‘द वाशिङ्गटन पोस्ट’ले मङ्गलबार जानकारी गराएको छ ।
पूरा पढ्नुहोस्

कोभिडका कारण एसियाका ८० लाख मानिस गरिबीको चपेटामा : एसियाली विकास बैंक

मनिला, ८ भदौ।कोभिड– १९ महामारीका कारण एसियामा झन्डै ८० लाख मानिस गरिबीको चपेटामा धकेलिएका छन् । एसियाली विकास बैंकले मंगलबार दिउँसो एक प्रतिवेदन सार्वजनिक सो जानकारी दिएको हो ।

 

‘कि
पूरा पढ्नुहोस्

आवश्यक परे तालिबानसँग पनि काम गर्छौँ : बेलायती प्रधानमन्त्री जोन्सन

लन्डन, ५ भदौ।बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आवश्यक परेमा बेलायतले तालिबानीसँग पनि मिलेर काम गर्ने बताउनुभएको छ ।

 

उहाँले भन्नुभयो, म सबै जनतालाई के कुराको विश्वास दिलाउन चाहन्छु भने
पूरा पढ्नुहोस्

अफगानिस्तानबाट नेपाली फर्कनेक्रम जारी, आज १६५ जनाको आगमन   

काठमाडौँ, ४ भदौ ।अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कनेक्रम जारी छ । आज जजिरा एयरको कुवेत–काठमाडौँ नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन् ।

 

हालसम्म ४६१ नेपाली
पूरा पढ्नुहोस्

अनशनरत गोर्खाले १३औँ दिनमा तोडे अनशन

– कृष्णप्रसाद शर्मा

 

लन्डन,४ भदौ।समान पेन्सनलगायतका माग राख्दै १३ दिनदेखि आमरण अनशनमा रहेका पूर्व गोर्खाले बिहीबार अनशन तोडेका छन् । जुलाई २१ देखि १७ दिने रिले अनशनपछि पछिल्लोपटक १३
पूरा पढ्नुहोस्

रक्तपात हुन नदिन देश छोडे : अफगान पूर्वराष्ट्रपति घानी  

दुबई, ३ भदौ।अफगानिस्तानका राष्ट्रपति असरफ घानीले भन्नुभयो “आफूले देशमा रक्तपात हुनबाट बचाउन देश छोडेको बताउनुभएको छ ।”  

  
     
 उहाँ गत आइतबार देश छोडेर ताजिकिस्तानतर्फ
पूरा पढ्नुहोस्

इजरायल र नेपालका विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर 

काठमाडौं । नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ
पूरा पढ्नुहोस्

तालिबानले अफगानिस्तानमा आफ्नो पकड बलियो बनाउँदै

काठमाडौँ।अफगानिस्तानमा तालिबानले आफ्नो पकड बलियो बनाउँदै गइरहेको छ। तालिवानले पूर्वी सहर जलालाबादमा हिंस्रक रूपमा तालिबान  विरोधी प्रदर्शनलाई दमन गरेको बिबिसीले लखेको छ ।

तालिवानद्धारा कैयौँ
पूरा पढ्नुहोस्

हाइटीमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या एक हजार ९४१ पुग्यो    

लेस केयेस, हाइटी, २ भदौ ।गत शनिबार हाइटीमा गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ९४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले मङ्गलबार जानकारी दिएको छ ।  
पूरा पढ्नुहोस्

हाइटीमा गएको शक्तिशाली भूकम्पमा परी ३०४ व्यक्तिको मृत्यु, एक हजार ८०० घाइते

मस्को, रूस, ३१ साउन ।शनिबार गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३०४ पुगेको प्रहरीले पुष्टि गरेको छ । शनिबारको शक्तिशाली भूकम्प पछि आइतबार पुनः ५.८ रेक्टर स्केलको नयाँ भूकम्प गएको
पूरा पढ्नुहोस्