सत्य, निष्पक्ष र खोजमुलक समाचार
बिहिवार, १० बैशाख २०८३ / Thursday, 23 April 2026

प्रवास/अन्तरराष्ट्रिय

टाउको जोडिएका जुम्ल्याहाको सफलतापूर्वक शल्यक्रिया

जेरुसेलम, २१ भदौ।इजरायलमा चिकित्सकहरुले टाउको जोडिएका दुई बालिकालाई शल्यक्रियापछि अलग गरेका छन् । एक वर्षका जुम्ल्याहा बालिकालाई शल्यक्रियामार्फत अलग गरेका हुन् । शल्यक्रियाका सम्पन्न गर्न
पूरा पढ्नुहोस्

अफगान सत्ताको साँचो सम्हाल्दै तालिवान, ‘पर्ख र हेर’ को नीतिमा अन्तर्राष्ट्रिय समुदाय 

काबुल, १८ भदौ।तीन साताअघि काबलु कब्जा गरेको तालिवानले नयाँ सरकार गठन गर्ने भएको छ । संभवत शुक्तबार साँझसम्म तालिवानले नयाँ सरकार गठन गर्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । महिलालगायत
पूरा पढ्नुहोस्

छिट्टै सरकार बनाउने तालिबान समूहको जानकारी

काबुल, १७ भदौ ।अफगानिस्तान कब्जा गरेका तालिबान विद्रोहीले अब छिट्टै सरकार निर्माण गर्ने जनाएका छन् । उनीहरुका अनुसार सरकार गठनका सम्बन्धमा भएका विभिन्न चरणको वार्ता बुधबार सकिएको छ ।



यसपछि अब
पूरा पढ्नुहोस्

मोडेर्ना खोपमा भेट्टियो मिसावटयुक्त काला कण

टोकियो।जापानमा कोरोनाबिरुद्ध लगाइने मोेडेर्ना खोपमा मिसावट भेटिएको पुष्टि भएको छ । एउटा ब्याचभित्र राखिएका खोप परीक्षणका क्रममा एउटा बोत्तलमा काला कण भेटिएका हुन् । 

 

मिसावट देखिएपछि सो
पूरा पढ्नुहोस्

अफगानिस्तानबाट उद्धारको काम सकाएको अमेरिकाको घोषणा

काठमाडाैं, १५ भदाै।अमेरिकाले अफगानिस्तानमा २० वर्षदेखि जारी युद्ध औपचारिक रुपमा अन्त्य भएको घोषणा गरेको छ ।

तालिबानले तोकेको समयसीमा अनुसार नै अगस्ट ३१ का दिन आफ्नो अन्तिम सैनिक टोलीले काबुल
पूरा पढ्नुहोस्

अमेरिकी हमलामा काबुलमा एकै परिबारका ९ जनाको मृत्यु


एजेन्सी।अफगानिस्तानको राजधानी काबुलमा अमेरिकाले गरेको ड्रोन हमलामा  एकै परिवारका नौं जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ बालबालिका छन् । शंकास्पद इस्लामिक स्टेट खोर्साना (आइएस–के) आबद्ध
पूरा पढ्नुहोस्

भारतमा थप ४४ हजार ६५८ व्यक्ति कोभिड–१९ सङ्क्रमित

नयाँ दिल्ली, १३ भदौ ।भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पछिल्लो एक दिनमा ४४ हजार ६५८ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।     
     
यससँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट
पूरा पढ्नुहोस्

महिला स्वास्थ्यकर्मीलाई काममा फर्कन तालिबानको आग्रह

काबुल।तालिबानले महिला स्वास्थ्यकर्मीहरुलाई आफ्नो काममा जान आग्रह गरेको छ ।

अफगानिस्तानको काबुलमा बिहीवार भएको आक्रमणमा परि घाइते भएकाहरुको उपचारमा खटिनका लागि महिला स्वास्थ्यकर्मीलाई
पूरा पढ्नुहोस्

अफगानिस्तानको काबुल विमानस्थलमा भएको विस्फोटमा ६० जनाको मृत्यु

काबुल।अफगानिस्तानको काबुल विमानस्थलमा हिजो भएको दुई विस्फोटमा परी कम्तीमा ६० जना मानिसको मृत्यु भएको छ।

 

विस्फोटमा अहिलेसम्म १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको मृत्यु भएको
पूरा पढ्नुहोस्

‘काबुल विमानस्थलमा अतिवादी हमलाको जोखिम उच्च’

काबुल, १० भदौ।केही पश्चिमेली मुलुकले काबुल विमानस्थलमा अतिवादी हमलाको उच्च जोखिम रहेको भन्दै आफ्ना नागरिकलाई सेचत रहन आग्रह गरेका छन् । आफ्ना नगारिकलाई काबुल विमानस्थल नजानसमेत ती देशले अनुरोध गरेका
पूरा पढ्नुहोस्