सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १७ मंसिर २०७८ / Friday, 03 December 2021

प्रदेशबाट

कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनका लागि उम्मेदवारी दर्ता

बुटवल, १७ मंसिर।नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत सभापतिका लागि दुई जनाको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट भरत शाह र संस्थापनइतरबाट अमरसिंह पुनले शुक्रबार उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै दुई जना प्रदेश
पूरा पढ्नुहोस्

कर्णाली कांग्रेस प्रदेश सभापतिमा तीन जनाले गरे उम्मेदवारी दर्ता

सुर्खेत, १७ मंसिर।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कर्णाली प्रदेश कार्यसमितिको सभापतिमा तीन जनाको उम्मेद्वारी परेको छ । 

 

नयाँ नेतृत्वका लागि सुरु भएको अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि र
पूरा पढ्नुहोस्

गण्डकी कांग्रेसको नेतृत्वका लागि जोशी भर्सेज शर्मा

पोखरा, १६ मंसिर।नेपाली कांग्रेस गण्डकीमा संस्थापन र संस्थापन इतरको उम्मेदवार तयार भएका छन् । संस्थापन पक्षले यसअघि नै पर्वतका अर्जुन जोशीलाई टिकट दिएको छ भने निकै रस्साकस्सीपछि संस्थापन इतरबाट कास्कीका शुक्रराज शर्मा सभापतिको उम्मेदवार
पूरा पढ्नुहोस्

नेपाली कांग्रेस महोत्तरी ३ को अधिवेशनमा झडप

महोत्तरी, १६ मंसिर।नेपाली कांग्रेस महोत्तरी-३ को अधिवेशनमा झडप भएकाे छ । जारी क्षेत्रीय अधिवेशनको बन्दसत्रमा दुई पक्षबीच झडप भएको हाे 

 

संस्थापन इतरका विमलेन्द्र निधि र रामचन्द्र पौडेल प्यानलबीच भएको विवाद र अडानले झडप भएको
पूरा पढ्नुहोस्

पौडेल समूहद्वारा कर्णाली प्रदेश अधिवेशन बहिस्कार

सुर्खेत, १६ मंसिर।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ ।

 

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृह जिल्ला सुर्खेतमा अधिवेशनको उद्घाटन
पूरा पढ्नुहोस्

कांग्रेस अधिवेशन : लुम्बिनी प्रदेशमा भरत साह र अमर पुन भिड्दै

बुटवल, १५ मंसिर।नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको नेतृत्वका लागि दुई पक्षबीच चुनावी भिडन्त हुने भएको छ । बिहीबारदेखि सुरू हुने लुम्बिनी प्रदेशको अधिवेशनमा सभापतिका लागि संस्थापन र संस्थापनइतर समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।
पूरा पढ्नुहोस्

कर्णाली प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

सुर्खेत, १५ मंसिर।कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन् ।

 

प्रदेश सभा बैठकमा उनको पक्षमा २२ मत परेको सभामुख
पूरा पढ्नुहोस्

चितवन कांग्रेस अधिवेशन : नेताहरुको अनपेक्षित दबाबपछि निर्वाचन अधिकृतले दिए राजीनामा

चितवन । नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस चितवनको सभापतिका लागि बुधबार मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो । तर, नेताहरूको अनपेक्षित दबाबपछि चितवनका लागि केन्द्रबाटै खटिएर आएका निर्वाचन अधिकृत कमलमोहन
पूरा पढ्नुहोस्

कांग्रेस बर्दिया सभापतिमा राठौर निर्वाचित

बर्दिया, १४ मंसिर । नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणप्रकाश सिंह राठौर निर्वाचित भएका छन् ।प्रतिद्वन्द्वी भुवनेश्वर चौधरीलाई २०२ मतान्तरले पराजित गर्दै सस्थापन पक्षका राठौर सभापतिमा निर्वाचित भएका हुन् ।

राठौरले ८८० मत र चौधरीले
पूरा पढ्नुहोस्

कांग्रेस महाधिवेशन : यी हुन् अछाम-१ बाट विजयी महाधिवेशन प्रतिनिधि

अछाम, १४ मंसिर।नेपाली कांग्रेसकाे १४औँ महाधिवेशन अन्तर्गत साेमबार अछाम क्षेत्र नम्बर १ मा भएकाे मतदानको परिणाम सार्वजनिक भएको छ । महाधिवेशन प्रतिनिधिको खुलातर्फ सबैभन्दा बढी मत ल्याएर वर्तमान पार्टी सभापति भरतकुमार स्वाँर विजयी भएका छन् ।
पूरा पढ्नुहोस्

पाथीभरामा हेलिकाेप्टरमार्फत दर्शन गर्न आउने तीर्थयात्रीको संख्या बढ्दो

ताप्लेजुङ, १४ मंसिर।माउन्टेन, कैलाश र सिम्रिक एयरका हेलिकाेप्टरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको करिब तीन महिना भएको छ । धरान, इलाम, काठमाडौंदेखि प्रसिद्ध धार्मिकस्थल पाथीभरा
पूरा पढ्नुहोस्

नेपाली कांग्रेस सुनसरीकाे सभापतिमा भण्डारी विजयी 

सुनसरी, १३ मङ्सिर।नेपाली कांग्रेस सुनसरीकाे सभापतिमा संस्थापन इतर प्यानलका केदार भण्डारी विजयी भएका छन् । सोमबार बिहान सम्पन्न मतगणनामा भण्डारी ११३ मतान्तरले विजयी भएका हुन्। भण्डारीले एक हजार चार सय २२ मत पाए भने उनका प्रतिस्पर्धी
पूरा पढ्नुहोस्

कांग्रेस मोरङ सभापतिमा फेरि मतदान हुने

विराटनगर, १३ मंसिर । नेपाली कांग्रेस मोरङ सभापतिका उम्मेदवारले ५१ प्रतिशत मत पुर्‍याउन नसकेपछि पुनः मतदान हुने भएको छ । सभापति पदका लागि खसेको कुल ३ हजार ३६० मतमध्ये संस्थापन समूहका दिलीप गच्छदारले १ हजार १६६, संस्थापन इतरका डिगबहादुर लिम्बुले
पूरा पढ्नुहोस्

कांग्रेस गुल्मी सभापतिमा पन्थी निर्वाचित

गुल्मी, १३ मंसिर । नेपाली कांग्रेस गुल्मी सभापतिमा खिलध्वज पन्थी  निर्वाचित्त भएका छन् । जिल्लाकाे आठौँ अधिवेशनबाट पन्थीसहित पदाधिकारीमा पौडेल पक्षको प्यानल नै विजयी भएको हाे ।

पन्थी १ हजार २७१ मतसहित विजयी हुँदा देउवा पक्षका सभापतिका
पूरा पढ्नुहोस्

सर्लाहीकोमा दुई बच्चासहित आमा मृत फेला

सर्लाही, १२ मंसिर।सर्लाहीको बरहथवामा दुई सन्तानसहित एक महिला मृत फेला परेकी छन् ।

 

बरहथवा नगरपालिका-१, स्थित नयाँ बजार बस्ने शिव हजाराकी श्रीमती अन्दाजी २५-२६ वर्षकी कविता हजारा, अन्दाजी ६ वर्षकी एक छोरी र चार वर्षका एक छोरा आइतबार
पूरा पढ्नुहोस्