सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १७ मंसिर २०७८ / Friday, 03 December 2021

खेलकुद/प्रविधि

ट्विटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशकाे ३५०० अकाउन्ट

एजेन्सी/ बेइजिङ । ट्विटरले चीन र रसियासहित छ देशका विभिन्न संघ संस्थाकाे अकाउन्ट हटाएकाे छ । सरकारकाे अनावश्यक प्रचार गरेकाे भन्दै ट्विटरले ती देशहरुकाे अकाउन्ट हटाएकाे हाे । 'चीनकाे अल्पसंख्यक मुस्लिम समुदाय  उहिगुरलाई हाेच्याउनेलगातयका
पूरा पढ्नुहोस्

रोनाल्डोको कीर्तिमानी ८०० गोल, युनाइटेडको रोमाञ्चक जित 

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८००औँ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात पारेकाे छ ।

बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा १ गोलले
पूरा पढ्नुहोस्

ए डिभिजन लिग खेलाइरहेका सात रेफ्रीले दिए राजीनामा, तेस्रो चरणका खेल नखेलाउने 

काठमाडौं, १६ मंसिर।अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलाइरहेका सात रेफ्रीले राजीनामा दिएका छन् । 

 

शीर्ष डिभिजनको लिग जारी रहँदा एन्फाले फिटनेस लेभल टेस्ट मागेसँगै उनीहरूले राजीनामा
पूरा पढ्नुहोस्

मेस्सीले जिते कीर्तिमानी बालोन डि ओर

काठमाडौं । अर्जेन्टिना तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन् । सोमबार राति स्टार खेलाडी लियोनल मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् ।

मेस्सीले
पूरा पढ्नुहोस्

निर्णायक खेलमा यूएईलाई हराउँनै पर्ने दबाबमा नेपाल 

काठमाडौं, १२ मंसिर । आइसीसी महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले आज (आईतबार) अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्देछ । 
दुबईमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । निर्णायक खेलको विजेता शीर्ष स्थानमा रहँदै
पूरा पढ्नुहोस्

मलेसियालाई पराजित गर्दै नेपाल शीर्ष स्थानमा 

काठमाडौं, १० मंसिर ।मलेसियालाई ६ विकेटले पराजित गरेसँगै नेपालले आइसिसी टी-२० विश्वकपको ग्लोबल छनोटको सम्भावनालाई जिवितै राखेको छ । विश्वकपको एसिया छनोटअन्तर्गत शुक्रबार मलेसियाले दिएको ९२ रनको लक्ष्य नेपालले १८ ओभर दुई बलमा ४ विकेट गुमाएर
पूरा पढ्नुहोस्

महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट : नेपालद्वारा कुवेत पराजित

काठमाडौँ, ९ मङ्सिर।आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट खेलअन्तर्गत आज भएको तेस्रो कुवेतविरुद्धको खेलमा नेपालले विजयी हासिल गरेको छ ।

 

संयुत अरब इमिरेट्स (युएई) को आइसिसी एकेडेमी ग्राउन्डमा भएको खेलमा नेपालले
पूरा पढ्नुहोस्

महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा आज नेपालले कुवेतसँग खेल्दै

एजेन्सी । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोलीले आज कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । 
नेपाल र कुवेतबीचको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुनेछ । ग्लोबल छनोटको सम्भावना कायमै राख्न
पूरा पढ्नुहोस्

मेयर कप बिजेता खेलाडीलाई वडा अध्यक्ष सिल्वालद्वारा नगदसहित सम्मान

ललितपुर, गोदावरी नगरपालिका वडा नं ५ लेलेका खेलाडी सम्मानित भएका छन् । कार्तिक१३ देखि २७ गते सम्पन्न ‘सेभेन ए साईड’ प्रथम मेयर कप फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरुलाई वडा नं ५ लेले ले सम्मान गरेको हो
पूरा पढ्नुहोस्

नेपाल हङकङसँग पराजित 

काठमाडौं, ६ मंसिर।आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ ।  नेपालले प्रस्तुत गरेको १०५ रनको लक्ष्य पछ्याएको हङकङले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो । 

 

हङकङको जितमा
पूरा पढ्नुहोस्

महिला विश्वकप छनोट: हङकङको सामना गर्दै नेपाल 

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा अर्काे बलियो टोली  हङकङको सामना गर्दैछ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले हङकङसँग नेपाली समय अनुसार साेमबार बिहान
पूरा पढ्नुहोस्

आईसीसी टी–२० विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्ने १६ टोलीको नाम लाग्यो टुङ्गो

एजेन्सी । सन् २०२२ मा हुने आईसीसी टी–२० विश्वकपका लागि ग्लोबल क्वालिफायर खेल्ने १६ ओटै टोलीको टुङ्गो लागेको छ । रुवान्डामा भएको अफ्रिकन छनोटको विजेता बन्दै युगान्डा ग्लोबल क्वालिफायरमा पुग्ने अन्तिम टोली बनेसँगै १६ टोलीको टुङ्गो लागेको हो ।
पूरा पढ्नुहोस्

 ए डिभिजन लिग : अग्रता जोगाउन नसक्दा संकटाले शेर्पासँग अंक बाढ्यो

काठमाडौं, ४ मंसिर।सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् ।

 

त्रिपुरेश्रस्थित दशरथ रंगशालामा संकटाले एक गोलको अग्रता जोगाउन नसक्दा
पूरा पढ्नुहोस्

राखेप सदस्यसचिवका लागि दरखास्त आह्वान, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं, ४ मंसिर । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको छ ।  मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै एक साताकाे समय दिएर याेग्य व्यक्तिलाई सदस्यसचिव पदका लागि आवेदन माग गरेको
पूरा पढ्नुहोस्

महिला फुटबल टोलीले भारतमा हुने फोर नेसन्स प्रतियोगिता खेल्ने 

काठमाडौं, ३ मंसिर।नेपाली राष्ट्रिय महिला फुटबल टिमले भारतमा आयोजना हुने ‘फोर नेसन्स वुमन्स फुटबल टुर्नामेन्ट’ खेल्ने भएको छ । शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालले उक्त प्रतियोगिता खेल्ने जानकारी गराएको हो
पूरा पढ्नुहोस्