सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १७ मंसिर २०७८ / Friday, 03 December 2021

बिचार/ब्लग

तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो

काठमाडौं, कात्तिक १२ । मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् ।
पूरा पढ्नुहोस्

खेतबारीमा हुनुपर्ने बेला ओछ्यानमा छन् किसान

म्याग्दी । म्याग्दीमा पनि केही दिन यतादेखि निरन्तर वर्षा भइरहेको छ । विगतका वर्षहरुमा यतिबेला खेतवारीमा व्यस्त देखिने म्याग्दीका किसानहरु यस वर्ष भने केही अस्पतालका शय्या त केही घरका ओछ्यानमा छन् ।
पूरा पढ्नुहोस्

चिकित्सक भन्छन् : हामीलाई घोषण गरेको भत्ता खोइ ?

जाजरकोट । सरकार आफैँले घोषण गरेको तलबभत्ता नपाएको भन्दै डोल्पा र जाजरकोटका चिकित्सकले गुनासो गरेका छन् । जिल्ला अस्पताल डोल्पामा कार्यरत चिकित्सकहरूले कोरोना सङ्क्रमितको कुनै पनि उपचार र सेवा नगर्ने
पूरा पढ्नुहोस्

कोरोना कहर, जोखिममा गर्भवती र सुत्केरी

पूर्ण प्रसाद मिश्र
ओखलढुंगा जिल्लामा कोरोेना कहरको सबैभन्दा बढी मारमा गर्भवती र सुत्केरी परेका छन् । विश्वभर फैलिइरहेको कोरोना भाइरस ९कोभिड १९० को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि अहिले देशका केही
पूरा पढ्नुहोस्

 भारतमा कोरोना संक्रमण बढ्नुको कारण यस्तो छ 

एकराज पाठक

 सन् २०२० को मार्चको शुरुआतमा नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगीको एक धार्मिक सभा आयोजना गरिएको थियो । मार्च १ देखि १५ सम्म सञ्चालन भएको सो सभामा करिब आठ हजार जना
पूरा पढ्नुहोस्

चिकित्सक भन्छन् “तन, मन थाक्यो भन्ने छुट छैन”

पोखरा । कोरोना महामारीको दोस्रो भेरियन्ट देखापरेसँगै सङक्रमितको चाप बढेको छ । लक्षण सहित कोरोना पोजेटिभ देखिएकाहरूलाई फोक्सोमा असर गर्ने तथा निमोनिया हुनेजस्ता जटिलताले अघिल्लोभन्दा यस पटक अस्पतालमा
पूरा पढ्नुहोस्

"कोईराला निवासको बती निभ्यो,त्यो रिक्तता कसले पूरा गर्ने ?”

दुर्गा आचार्य, नोना कोईरालाको निधन लगत्तै तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालाले भावविह्ल हुदैं भन्नुभयो “कोईराला निवासको बती निभ्यो, त्यो रिक्तता कसले पूरा गर्ने ?”

 

नोना कोईराला
पूरा पढ्नुहोस्

बिहेको बहानामा बेचिन्छन् चेलीबेटी

रीता लामा, घोराही, बाघमारेकी–४ की २८ वर्षीया एक विवाहित महिला परपुरुषको मायाजालमा परिन् । उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग भएका बालबच्चालाई छाडेर उनले उक्त व्यक्तिसँग पुनः
पूरा पढ्नुहोस्

ओझेलमा परेका पुनर्निर्माणका मुद्दाहरु

बाबुराम ढकाल, देश यतिखेर नँया नेपाल निर्माणको ऐतिहासिक कालखण्डबाट गुज्रिदैछ । साथै भुकम्पिय विध्वंशको पुनर्निर्माण पनि एउटा अनिवार्य सर्त बनेर राज्यका सामु खडा छ । पुनर्निर्माण तत्कालिन आवश्यकता बनेका
पूरा पढ्नुहोस्

गरिबी निवारण कोष मर्न नदेउ

केशवराज ढुगेंल  स्थानीय निकायहरु निर्वाचित जनप्रतिनिधिहरुको नेतृत्वविहिन भएको १ वर्ष पछि २०६० सालमा अद्यादेश वाट गरिबी निवारण कोषको स्थापना भयो । राजनैतिक नेतृत्व तत्कालीन राजा ज्ञानेन्द्र ले लिएको
पूरा पढ्नुहोस्