काठमाडौं – २०६९ सालमा नेपाली भाषाको वर्ण विन्यास बिगार्नेखेलमा महत्वपूर्ण भुमिका खेलेका एक कर्मचारीलाई पुन पाठ्यक्रम विकास केन्द्रको भाषा शाखाको जिम्मेवारी दिन चलखेल शुरु भएको छ ।
कक्षा १ देखि १० सम्म नेपाली भाषा माध्यमका पाठ्यपुस्तकमा ‘वर्णविन्यास’ परिवर्तन गर्ने नाममा २०६९ साउनमा कर्मचारीको टिप्पणी फाइलका भरमा पहिलाका वर्णविन्यास परिवर्तन गरिएको थियो ।
तर, पछि भाषाविद्हरुले यसमा चर्काे विरोध गरेपछि शिक्षा मन्त्रालयले सो गल्ति सच्याउन बाध्य भएको थियो ।
पाठ्यक्रम विकास केन्द्रमा रहँदा सो वर्णविन्यास परिवर्तनका लागि नेतृत्वदायि भूमिका खेलेका उपसचिव गणेश भट्टराईलाई पुनः केन्द्रमै भाषा शाखाको जिम्मेवारी दिन शिक्षा मन्त्रालय हात धोएर लागेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ