सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, २१ जेठ २०८० / Sunday, 04 June 2023

सर्वदलीय बैठकपछि महालक्ष्मीकाे मतगणना सुरु 



प्रकाशित समय: शनिवार, ०२ : ४० बजे बैशाख ३१ गते



सर्वदलीय बैठकपछि महालक्ष्मीकाे मतगणना सुरु 

ललितपुर, ३१ वैशाख।ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणनाका लागि बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु भएको छ । लहालक्ष्मी नगरकी मतगणना अधिकृत सुशीला ज्ञवालीका अनुसार शुक्रबार बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि मतगणना हुन सकेकाे थिएन । 

 

तर, अहिले सर्वदलीय बैठककाे सहमतिअनुसार मतगणनाका लागि मतपेटिका खाेलिएकाे अधिकृत ज्ञवालीले जानकारी दिइन् । प्रतिनिधि विवाद र उम्मेदवार नभएको चिह्नमा मत परेको सम्बन्धमा विवाद भएको थियो ।