सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

थप ४ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: आइतवार, ०५ : ०३ बजे चैत्र २७ गते



थप ४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २७ चैत।नेपालमा आइतबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको १ हजार ८ सय पिसिआर परिक्षणका क्रममा ३ जना र ९ सय ४० एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४८ संक्रमित निको हुदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २८ जना निको भएका छन् ।

 

हाल नेपालमा ५ सय ९२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।