सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

थप १३ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित समय: शनिवार, ०५ : ४५ बजे चैत्र २६ गते



थप १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २६ चैत।नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

 

देशभर गरिएको २ हजार ५ सय ३९ पिसिआर परिक्षणका क्रममा १२ जना र १ हजार ६ सय १६ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४४ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ९ सय ८० जना निको भएका छन् ।

 

हाल नेपालमा ६ सय ३७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।