सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

नेपालका पाँच युवा क्रिकेटलाई बैंगलोरमा क्याम्पको मौका

प्रकाशित समय: शुक्रवार, १० : ५३ बजे फाल्गुन २७ गते



नेपालका पाँच युवा क्रिकेटलाई बैंगलोरमा क्याम्पको मौका

काठमाडौं, २७ फागुन।नेपालका पाँच युवा क्रिकेटले भारतको बैंगलोरमा दुई हप्ताको हाइ पर्फमेन्स क्याम्प पाउने भएका छन् ।

 

नेपाल क्रिकेट संघ (क्यान) ले बैंगलोरमा जस्ट क्रिकेट एकेडेमीमा डेब्लोमेन्ट प्रोग्रामअन्तर्गत रहेर प्रशिक्षण गर्ने बताएको छ । क्रिकेटर लोकेशबहादुर बम, गुल्सनकुमार झा, कुशल मल्ल, देव खनाल र मोहम्मद आदिल अलामले अवसर पाएका हुन् । 

 

खेलाडी आज राति नै त्यसतर्फ प्रस्थान गर्नेछन् ।