काभे्र । बनेपाको जनागालमा रहेको ग्राण्ड समर पार्टी प्यालेसमा पौडी खेल्ने क्रममा एकको मृत्यु भएको छ ।
पनौती नगरपालिका–८ का १६ बर्षिय अभिषेक बञ्जाराको डुवेर मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरिक्षक सुनिल जंग शाहका अनुसार निष्ट कलेज कक्षा ११ मा पढ्दै गरेका बञ्जारा साथीसँग पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जानकारी दिए ।
मृत्युको कारणबारे थप्प अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ