सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १२ बैशाख २०८३ / Saturday, 25 April 2026

सुन्धारा होटलमा आगलागी

प्रकाशित समय: बुधवार, ०७ : ४१ बजे चैत्र ७ गते



सुन्धारा होटलमा आगलागी

काठमाडौँ, ७ चैत - सुन्धारास्थित काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकै रहेको होटल सालीमारमा आगलागी भइरहेको छ । केहीबेर अगाडि शुरु भएको आगलागी काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरीसहितको सहयोगमा आगलागी नियन्त्रण गर्ने प्रयास भइरेहको छ । विस्तृत जानकारी आउन बाँकी छ ।