काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा अत्याधिक मतसहित कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
प्रधानमन्त्री देउवाका भतिज रहेका प्रकाश देउवा स्वकिय सचिवसमेत हुन् । प्रकाश कैलाली क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधीमा खुला तर्फ सर्वाधिक मत सहित विजयी भएका हुन् । खुलातर्फबाट प्रतिश्पर्धा गरेका प्रकाशले तिन सय तिन मत प्राप्त गरेका थिए । प्रकाश धनगढी उपमहानगरपालिका वडा नम्वर ४ बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका थिए । अत्याधिक मतसहित कांग्रेस महाधिवेशन प्रतिनिधि बनेका प्रकाशको राजनीतिक भविष्य सुःखद देखिएको चर्चा धनगढी कांग्रेसका कार्यकर्ताविच चलेको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ