प्रदेस नं-१ .नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले पार्टीका सामू आएका सबै प्रकारका चूनौतीसँग डटेर उच्च मनोबलका साथ काम गर्न आफ्ना स्थानिय तहका जनप्रतिनिधीलाई आग्रह गर्नूभएको छ।
डा कोईरालाले भन्नूभयो-"अब कूनै पनी प्रदेस र केन्द्रमा हाम्रो पार्टीको सरकार बन्दैन तपाँईहरूलाई बिकासका बारेमा, बजेटका बारेमा वा नितीगत समस्या पर्ला त्यसमा पार्टीले सबै प्रकारले सहयोग गर्छ।खूट्टा नकमाई काम गर्नोस।
जनतालाई परिबर्तनको आभास दिनूहोस।" नेपाली काँग्रेस मोरंगले बिराटनगरमा आयोजना गरेको प्रदेस नं-१ का पार्टीका तर्फबाट निर्बाचित स्थानिय तहका जनप्रतिनिधी एवं प्रदेस सभाका सदस्यहरूको भेलामा बोल्नूहूँदै डा कोईरालाले पार्टी भित्र ब्यक्तीबादी चरित्र हावी भएको बताउँनूहूँदै अब पार्टी परम्परा र पूरानो ढर्राबाट चल्न नसक्ने बताउँनूभयो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ