सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १५ बैशाख २०८३ / Tuesday, 28 April 2026

प्रतिनिधि र राष्ट्रिय सभाको बैठक आज बस्दै 

प्रकाशित समय: सोमवार, ०९ : ३२ बजे आश्विन २५ गते



प्रतिनिधि र राष्ट्रिय सभाको बैठक आज बस्दै 

काठमाडौं, २५ असोज ।  प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो २ बजे प्रतिनिधि सभा बैठक बस्दैछ ।

बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । राष्ट्रिय सभाको बैठक भने दिउँसो १ बजेका लागि बोलाइएको छ ।