काठमाडौँ, १५ असोज।चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदैछन् ।
टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रीयट्सबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा पोखरा राइनोज र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ