ललितपुर ।ललितपुर महानगरपालिका भित्र कोरोना विरुद्वको भेरोसेल पहिलो मात्रा लगाउने कार्यक्रम आजबाट सुरु हुने भएको छ ।
महानगरले एक सूचना जारी गर्दै ४५ बर्ष र सोभन्दा माथिका व्यक्तिलाई लक्षित गरी खोप दिन थालेको बताएको हो । खोप कार्यक्रम आज भोलि र पर्सि महानगरपालिकाका २९ वडाहरुमा सञ्चालन हुने छ । यही साउन १८ गते जोनसोन एण्ड जोनसोन खोप कार्यक्रम पनि सञ्चालन हुँन गइरहेको र यसबारेमा विस्तृत कार्यक्रम पछि सार्वजनिक गरिने महानगरपालिकाले जानकारी दिएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2026. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ